त्रियुगा नदीलाई बहुउपोगी बनाउन, थाल्यो त्रियुगा सभ्यता र विकासको काम

त्रियुगा नदीलाई बहुउपोगी बनाउन, थाल्यो त्रियुगा सभ्यता र विकासको काम
उदयपुर । त्रियुगा नगरपालिकाले त्रियुगा सभ्यता र बिकासको अभियान थालेको छ । त्रियुगा उपत्यकाका लागि अहिले सम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरु योजना (डिपिआर ) तयार पारेर काम अघि बढाएको छ । नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदानमा’ साबित गर्ने उद्देश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ र बिकास नाम दिएर अभियान चलाउन थालेको हो । बरुवा र त्रियुगा नदिमा वर्षेनी आउने बाढीले ख...

उदयपुरमा लागूऔषधसहित एक जना पक्राउ

उदयपुरमा लागूऔषधसहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा लागुऔषध सहित शुक्रबार एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकी अगाडी चेक जाँच गर्ने क्रममा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० बोक्सेका ३१ वर्षिय चन्द्र शेखर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी मधु कुमार थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेको साथबाट डाईजेलाब ५ एम्पुल, फेनारगरन ५ एम्प...

उदयपुरमा दुर्घटना न्युनिकरणको १५ दिने महाअभियान सकियो

उदयपुरमा दुर्घटना न्युनिकरणको १५ दिने महाअभियान सकियो
उदयपुर ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियान सम्पन्न भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आयोजित महाअभियान थालेको थियो । चैत १ गतेबाट थालिएको महाअभियानमा बिभिन्न गतिबिधि गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटका इन्चार्ज प्रहरी नायव निरिक्षक दिनेशकुमार चौधरीले बुधवार आफनै कार्यकक्षमा पत्रकार अन्त...

गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरबाहीले नवजात शिशुको ज्यान गयो

गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरबाहीले नवजात शिशुको ज्यान गयो
उदयपुर । उदयपुरमा समयमा उपचार नपाउँदा नवजात शिशुको ज्यान गएको छ । जिल्ला अस्पताल गाईघाटमा डाक्टर नहुँदा निजी अस्पतालमा अप्रेशन गरेर प्रसूति गराउन बाध्य भएकी लिम्चुङबुङ गाउँपालिका ४ बलम्ताकी पुनम राईको छोराको सोमबार राति ९ बजे ज्यान गएको हो । एक महिना अगाडी संचालनमा आएको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा प्रसूति गराउँदा नवजात शिशु राख्ने सघन कक्षको अभावमा शिशुको ज्यान गएको हो । प्र...

लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ
उदयपुर । उदयपुर र सिरहामा लागू औषध सहित तीन जना पक्राउ परेको छ । उदयपुरको त्रियुगा नगरपालिका ४ स्थित बगाहा सालघारी र सिरहाको बरियारपट्टी गाउँपालिकाबाट दुई जना गरी तीन जना लागूऔषधसहित पक्राउ परेका छन् । सोमबार बगहा सालघारी चोकमा स.२ प ४८२५ नम्बरको मोटर साइकल चेकजाँचको क्रममा लागूऔषधसहित त्रियुगा नगरपालिका ९ बस्ने २६ वर्षिय रंजन बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मधु कुमार थ...

उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते

उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते
उदयपुर ।  उदयपुरमा भालुको आक्रमणबाट शनिबार अपराहन्न दुई जना घाइते भएका छन् । जिल्लाको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा भालुको आक्रमणबाट दुई जना घाइते भएको छ । स्थानीय जंगलमा बाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि चौदण्डीगढी नगरपालिका ५ का २५ वर्षिय घुरन सदाय र सोही ठाउँका २५ वर्षिय मनिस राई घाइते भएका हुन् । भालुको आक्रमणबाट राईको पाखुरा, घुडा, ढाँड, हात खुट्टा लगायतमा चिथोरिएको छ । उनको उप...

सिरहामा आगोले जलेर दुई बालिका सहित तीनको ज्यान गयो

सिरहामा आगोले जलेर दुई बालिका सहित तीनको ज्यान गयो
राजेन्द्र महतो, लहान । सिरहा जिल्लामा छुट्टाछुट्टै आगलागीमा परी दुई बालिका सहित तीन जनाको ज्यान गएको छ । शनिबार दिउँसो धनगढीमाई नगरपालिका १४ अमलीटार बस्ने दिपक धमलाको घरमा आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको छ । आगलागीमा परि धमलाका ६ वर्षिया छोरी दीक्षा धमला र सोही गाउँको नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेल जलेर ज्यान गएको छ । उनीहरु आगोले घरभित्रै रहेको अवस्थामा मृत्यु भएको ईलाका प्र...

कटारी अस्पतालको स्तरोन्नति हुने

कटारी अस्पतालको स्तरोन्नति हुने
उदयपुर ।  प्रदेश नं १ को सरकारले उदयपुरको कटारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । कटारी अस्पतालमा रहेको १५ श्ययालाई वृद्धि गरेर गरेर ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको छ । प्रदेश सरकार अन्तर्गत रहेका पहिलो चरणमा तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गरी सेवा प्रभावकारी बनाउन शुरु गरेको हो । मन्त्रालयले उदयपुर...

सिरहामा जलेर एक महिलाको मृत्यु

सिरहामा जलेर  एक महिलाको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिका–७ मा शनिबार बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घरभित्रै सुतिरहेकी सदाको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिए । आगलागीबाट सदाको घर पूर्णरुपमा जलेर नष्ट हुँदा करिब एक लाख मूल्य बराबरको क्षति भएको प्रहरीले...

१४ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार

१४ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार
रासस / काभ्रे । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ मा एक किशोरीको सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । यही चैत ३ गते साँझ मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीय एक किशोरीलाई सामूहिक बलात्कार गर्ने चारमध्ये तीनलाई प्रहरीले पक्राउ गरेको हो । बलात्कार आरोपित मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दन...