उदयपुरमा विद्यार्थी मुर्छा पर्ने रोग अझै नियन्त्रणमा आएन

उदयपुरमा विद्यार्थी मुर्छा पर्ने रोग अझै नियन्त्रणमा आएन
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ घनचक्रे स्थित इद्रावती आधारभूत विद्यालयका विद्यार्थी मुर्छा पर्न, रुने कराउने, दारा किच्ने, चिच्याउन, थरथर काप्न रोग अझै नियन्त्रणमा आउन सकेको छैन् । गत जेष्ठ २ गतेबाट देखा परेको सो अज्ञात रोगले ९ जना विद्यार्थी मुर्छा पर्ने, रुने, कराउने चिच्याउने, धामी जस्तै खेल्ने, पुरै बेहोस नहुने, मुठ्ठी बाँध्ने लगायतका कार्य गर्ने रोग अझै नियन्त्रणमा आउन सकेको छैन् । अ...

पाँचौ राष्ट्रिय योग दिवसमा निःशुल्क योग शिविर

पाँचौ राष्ट्रिय योग दिवसमा निःशुल्क योग शिविर
उदयपुर । उदयपुरमा पाँचौं राष्ट्रिय योग दिवस शुरु भएको छ । योग दिवसको अवसर पारेर उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा निःशुल्क योग शिविर आयोजना गरिएको हो । ‘योग गरौं, निरोग रहौं’ भन्ने मूल नाराका साथ निःशुल्क योग शिविर शुरु भएको हो । सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास पाँच दिनसम्म चल्ने छ । कार्यक्रमको शुरुवात जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर परियारको प्रमुख अतिथ्यतामा निःशु...

उदयपुरमा स्कुटर दुर्घनामा एक युवा गम्भिर घाइते

उदयपुरमा स्कुटर दुर्घनामा एक युवा गम्भिर घाइते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित झुलुङ्गे पुल नजिक स्कुटर दुर्घटनामा परि एक युवा गम्भिर घाइेत भएको छ । मुर्कुर्चीबाट गाईघाटतर्फ आईरहेको स. १० प ५८७६ नम्बरको स्कुटर दुर्घटना हुँदा त्रियुगा नगरपालिका ३ बस्ने २३ वर्षिय मिलन थापा गम्भिर घाइते भएको छ । गम्भिर घाइतेको जिल्ला अस्पतालमा सामान्य उपचारपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख दिनेश कुमार चौधरील...

उदयपुरमा पनि डेंगु रोगको विरामी फेला

उदयपुरमा पनि डेंगु रोगको विरामी फेला
उदयपुर । सुरुमा सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण झापा, मोरङ हुँदै उदयपुरमा पनि दुई जनामा देखा परेको छ । डेंगु रोगबाट त्रियुगा नगरपालिका ३ मोतिगडाका ४० वर्षिय चुडामणि आचार्य सहित दुई जनामा देखा परेको छ । आचार्यको नोबेल हस्पिटल विराटनगरमा उपचार भैरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दुनिया लाल यादवले बताए । उनका अनुसार डेंगु घरमा हुँदै वा बाहिर जिल्लाबाट उनलाई रोग सरेको सो बा...

गाईघाट बजारमा विषादीयुक्त आँप छ्याप छ्याप्ती

गाईघाट बजारमा विषादीयुक्त आँप छ्याप छ्याप्ती
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा विषादीयुक्त (कारबाइड) प्रयोग गरेको आँप छ्यापछ्याप्ती पाईरहेको छ । गाईघाट बजारमा स्थानीय र भारतीय आँपलाई कारबाइड प्रगोग गरेको विषादीयुक्त आँच छ्यापछ्याप्ती पाएपनि सरोकारवाला निकायहरु मौन रहेको उपभोक्ताहरु बताउँछनन् । गत वर्षको तुलनामा उदयपुर, सिरहा र सप्तरीमा आँपको उत्पादनमा कमी भएकोले केही व्यवसायीहरुले भारतीय आँप ल्याउने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ । आँ...

उदयपुरमा राजश्व छलेर ल्याएको अवैध सुर्ती बरामद

उदयपुरमा राजश्व छलेर ल्याएको अवैध सुर्ती बरामद
उदयपुर ।  उदयपुरमा विहिबार विहान नौ बजे राजश्व छलेर ल्याउँदै गरेको अवैध सुर्ती प्रहरीले बरामद गरेको छ । त्रियुगा नगरपालिका १० साउने पुलमा नेपाल प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त चेकजाँचको क्रममा आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैद्ध सुर्ती बरामद गरिएको हो । को.१ च ७४४१ नम्बरको गाडीलाई चेकजाँचको क्रममा ३९ बोरा आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैध सुर्ती पक्रा...

बलात्कारीलाई सुईमार्फत नपुंसक बनाइने

बलात्कारीलाई सुईमार्फत नपुंसक बनाइने
एजेन्सी । अमेरिकाको अल्बामा राज्यमा बलात्कारीलाई सजायस्वरुप जेलसँगै नपुसंक बनाउने सुई दिइने विधेयक पारित भएको छ ।अल्बामा राज्यका गभर्नर काय इवेले मंगलबार यस्तो विधेयकमा हस्ताक्षर गरेकी हुन् । विधेयकमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथि यौन दूराचार गर्ने पुरुषलाई यस्तो सुईमार्फत नपुंसक बनाउने प्रावधान राखिएको छ । सुईद्वारा नपुंसक बनाउने यस्तो प्रक्रियालाई चिकित्सकिय भाषामा ‘केमिकल कास्ट्रेसन’ ...

अबैध लागु पदार्थ गाँजा बरामद

अबैध लागु पदार्थ गाँजा बरामद
राजेन्द्र महतो, लहान ।  सिरहा र सप्तरीको सिमाना बलान खोला छेउबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा अबैध लागू पदार्थ गाँजा बरामद गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी अवैध गाँजा बरामद गरेको सार्वजनिक गरेको हो । बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहा सप्तरीका सशस्त्र प्रहरी निरिक्षक निरंजन राज कार्कीको नेतृत्वमा खटिएको टोलिले सुरङ्गा नगरपालिका–७ हरिपुर चकदह नजिक रहेको बलान खोलाको छेऊब...

प्रदेश स्तरीय प्रतिभा पहिचानमा राम जानकी माविका विद्यार्थी निबन्धमा प्रथम

प्रदेश स्तरीय प्रतिभा पहिचानमा राम जानकी माविका विद्यार्थी निबन्धमा प्रथम
उदयपुर । शिक्षा विकास निर्देशनालाय धनकुटाको आयोजनामा प्रतिभा पहिचान कार्यक्रममा रामजानकी माध्यमिक विद्यालय मोतिगडाका छात्रा प्रथम भएकी छिन् । शनिबार बालग्राम इटहरीमा सम्पन्न नं. १ प्रदेश अन्तर्गत प्रतिभा पहिचान कार्यक्रममा राम जानकी माध्यमिक विद्यालयका छात्रा हिरा कुमारी राउत निवन्ध लेखन प्र्रतियोगितामा प्रथम भएकी छिन भने भाषा तथा साहित्य विद्या तर्फ दोस्रो स्थान हासिल गरेकी छिन् । उनलाई प्रमुख ...

सिराहाका यी ८ अस्पताल र ६ पोलिक्लिनिक बन्द हुँदै

सिराहाका यी ८ अस्पताल र ६ पोलिक्लिनिक बन्द हुँदै
राजेन्द्र महत्तो, सिरहा । सिरहामा प्रकृया मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ । नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो । संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान...