कटारी नगरपालिकाको दुर्गन्धित फोहर व्यवस्थापन
उदयपुर । उदयपुरको कटारी नगरपालिकाले डम्पिङ साईडको फोहोर व्यवस्थापन गर्न थालेको छ । गाउँ छेउमा डम्पिङ बनाए थुपारीएका फोहोरको दुर्गन्धले गाउँनै दुर्गन्धित बन्नेपछी नगरपालिकाले व्यवस्थापन गरेको हो ।
कटारी नजिकै बजारको फोहोर १ किलोमिटरको दुरीमा रहेको कटारी नगरपालिका – ३ राजावासमा थुपार्दा फोहरको दुर्गन्धले स्थानीयहरू आजित भएका थिए । फोहोर संकलन केन्द्रमा नगरपालिकाको जेसिबी लगाएर फोहोर पुर्ने काम भईरह...













