उदयपुरमा चार लाख ५० हजार बराबरको अवैध सुर्ती बरामद (फोटो फिचर)
उदयपुर । उदयपुरमा मंगलबार विहान साढे सात बजे राजश्व छलेर ल्याउँदै गरेको अवैध सुर्ती प्रहरीले बरामद गरेको छ । त्रियुगा नगरपालिका १० बाँसघारीमा प्रहरी चेकजाँचको क्रममा ४ लाख ५० हजार बराबरको आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैद्ध सुर्ती बरामद गरिएको हो ।
को.१ ज २६९३ नम्बरको बोलेरो पिकअप गाडीलाई चेकजाँचको क्रममा ४५ बोरा आन्तरिक राजश्व कार्यालयको स्टिकर नलागेको अवैध सुर्ती पक्राउ परेको परेको...













