उदयपुरको सिवाईमा ५८ जनाको थ्रोट स्वाब नमूना संकलन
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको २८ जना मुस्लिममा कोरोना पोजिटिभ देखिएपछि चौदण्डीगढी नगरपालिका ५ सिवाईमा स्वाव संकलन गरिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ बिराटनगर र जिल्ला जन स्वास्थ्य कार्यलाय उदयपुरको संयुक्त चिकित्सकहरुको टोलीले स्वाव संकलन गरिएको चौदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राईले जानकारी दिए ।
उनले भने, ‘पहिलो चरणमा वडा नम्बर ५, ६ र ९ मा बसोबास ...










