रातभर अस्पताल चहारेकी उदयपुरकी महिलाको उपचार नपाएर मृत्यु

रातभर अस्पताल चहारेकी उदयपुरकी महिलाको उपचार नपाएर मृत्यु
उदयपुर । उदयपुरकी एक महिलाको विराटनगरका नाम चलेका हस्पिटलहरुले उपचार गर्न नमानेपछि मृत्यु भएका छन् । शनिबार साँझ खाना खाने क्रममा भात सडकेर सिकिस्त विरामी चौदण्डीगढी नगरपालिका – ६ सिर्वानीकी ६५ वर्षिय डम्बरक कुमारी बस्नेतको उपचार नै नपाई आइतबार मृत्यु भएको हो । विराटनगरका ९ वटा अस्पताल रातभर चाहार्दा पनि कोरोनाको आशंकामा उपचार गर्न नमानेपछि घर ल्याएकी महिलाको मृत्यु भएको हो । शनिबार साँझ खाना ख...

अक्सफोर्डका अनुसार नेपालमा ८१ प्रतिशत मानिस कोरोना संक्रमित हुने, अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’

अक्सफोर्डका अनुसार नेपालमा ८१ प्रतिशत मानिस कोरोना संक्रमित हुने, अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’
पत्रपत्रिकाबाट /नागरिक बहस प्रक्षेपण १ अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ। प्रक्षेपण २ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा...

उदयपुर कोभिड-१९ अस्पतालबाट १५ जना कोरोनामुक्त भएर घर फर्किए

उदयपुर कोभिड-१९ अस्पतालबाट १५ जना कोरोनामुक्त भएर घर फर्किए
उदयपुर । कोरोना भाइरसको संक्रमण भई चौदण्डीगढी नगरपालिका ६ सातधारे उदयपुर कोभिड-१९ कोभिड अस्पतालमा उपचाररत १५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । उदयपुरमा कोरोनामुक्त हुनेको संख्या १०३ पुगेको छ । बेलका नगरपालिकाका ७ जना, त्रियुगा नगरपालिकाका ७ जना र खोटाङ दिप्रुङ गाउँपालिकाका एक जना कोरोनामुक्त भएर घर फर्किएका हुन् । निको भई घर फर्किनेहरुमा २०, २०, ७०, १७, ३२, ३२, र ६६ वर्षिया महिला र ६८, १८, ...

उदयपुरमा म्याद गुज्रेको औषधि विक्री गर्ने पसल शिल (फोटो फिचरसहित)

उदयपुरमा म्याद गुज्रेको औषधि विक्री गर्ने पसल शिल (फोटो फिचरसहित)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा म्याद गुज्रेको एक आयुर्वेद औषधि पसल शुक्रबार अनुगमनको क्रममा शिल गरिएको छ । जिल्ला प्रशासन कार्यलय कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी शशिकुमार लम्सालको नेतृत्वमा गरिएको अनुगमनमा गाईघाट स्थित त्रियुगा माविको पुरानो भवनमा रहेको नमुना आयुर्वेद फार्मेसीलाई शिल गरेको हो । त्रियुगा नगरपालिका ३ मोतिगडाका स्थानीय कविराज गजमेरले किनेर लगेको हिम्कोसाइड र सुन्द...

उदयपुरका एक पुरुषको कोरोना भाइरसका कारण मृत्यु

उदयपुर । उदयपुरका एक व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । त्रियुगा नगरपालिका ४ मिलन चोक सार्की टोलका ५२ वर्षिय पुरुषको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । छाला रोगको उपचारको लागि भदौं ३ गते जिल्ला अस्पताल बोक्से गएका थिए । चेक जाँच गरेर उनी घर फर्किएका थिए । भदौ ४ गते उनले त्रियुगा नगरपालिका–३ स्थित राजेश हेल्थकेयर सेन्टर प्रालि मोतिगडामा रगत परीक्षण गराएको र ६ गते १०० डिग्री भन्दा बढ...

सप्तरीमा भिटीएम किट अभावले स्वाव संकलन प्रभावित

सप्तरीमा भिटीएम किट अभावले स्वाव संकलन प्रभावित
सप्तरी । सरकारले कोरोना भाइरसको परीक्षण दायरा बढाएपछि सप्तरीमा भिटीएम (स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ । सप्तरीमा भिटीएम अभाव हुन थालेपछि कोरोना भाइरस परीक्षणका लागि गरिने स्वाब संकलन कार्य प्रभावित हुन थालेको हो । असार मसान्तसम्म पाँच हजार ४४० जनाको स्वाब संकलन भएको सप्तरीमा हाल १३ हजार १६५ को स्वाब संकलन भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । सप्तरी...

पीसीआर परीक्षणको नतिजा २४ घण्टाभित्र दिन निर्देशन

पीसीआर परीक्षणको नतिजा २४ घण्टाभित्र दिन निर्देशन
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने अवस्थाको अन्त्य गर्न निर्देशन दिएको हो । मङ्गलबारको भर्चुअल बैठकमा सरोकारवालासँग समेत छलफल गरेर समितिले यस्तो निर्देशन दिएको हो । समितिले परीक्षणको रिपोर्ट इमेल, फोन, म्यासेज अथवा भाइब...

उदयपुरमा १ हजार सात सय ३७ फुसको घरको छाना फेरिने

उदयपुरमा १ हजार सात सय ३७ फुसको घरको छाना फेरिने
उदयपुर । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ मा फुसको छाना भएका घरमा बसोबास गर्दै आएका १ हजार सात सय ३७ घरको छानो फेरिने भएको छ । सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत १ हजार सात सय ३७ घरका लागि जस्ता दिने भएपछि घरको छाना फेरिने भएको हो । ‘निकट भविष्यमा क्षेत्र नम्बर २ मा कुनै पनि फुसको छाना भएको घर रहने छैन । त्यसका लागि पह...

वुहानमा कोरोनाबाट निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज

वुहानमा कोरोनाबाट निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज
एजेन्सी । चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो अझैं निको नभएको सार्वजनिक भएको छ। निको भएका ५ प्रतिशत संक्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि क्वारेन्टिनमा राखिएको छ। संक्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्तर्गतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले गरेको नमुना अनुसन्धानमा यस्तो देखिएको हो। उनीहर...

उदयपुरमा ८० प्रतिशत कोरोना संक्रमित निको भए

उदयपुरमा ८० प्रतिशत कोरोना संक्रमित निको भए
उदयपुर । उदयपुरमा कोरोना संक्रमित हुनेको भन्दा निको भएर घर जानेको संख्यामा वृद्धि भएको छ । उदयपुरमा १११ संक्रमित मध्ये एक वडाध्यक्ष सहित ८९ जना अर्थात ८० प्रतिशत निको भएका छन् । जिल्लामा त्रियुगा नगरपालिकाको ६५ संक्रमित मध्ये ५१ जना र बेलका नगरपालिकाको ३२ जनामध्ये २४ जना कोरोनामुक्त भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए । यस्तै कटारी नगरपालिकाका ७ जना, चौदण...