मास्क कसरी लगाउने रु डब्ल्यूएचओले जारी गर्‍यो नयाँ नियम

मास्क कसरी लगाउने रु डब्ल्यूएचओले जारी गर्‍यो नयाँ नियम
एजेन्सी । विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ । डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष माथिका बालबालिकामा पनि लागू गर्नुपर्ने निर्देशन दिएको छ । शीर्ष स्वास्थ्य अधिकारीले बालबालिकाले कति मात्रामा भाइरस फैलाउँछन् भनेर स्वष्ट नभएको तर किशोर–किशोरीले झैं बालबा...

महामारीसँग भिड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग भिड्दै हाम्रो समाज

महामारीसँग भिड्दै स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीसँग भिड्दै हाम्रो समाज
कोभिड महामारीसँग दुनियाँ भिडिरहेको वेला नेपाली समाज भने स्वास्थ्यकर्मीसँग भिड्न थालेको छ । विदेशमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने समाज नै आफ्नै टोलबाट भने स्वास्थ्यकर्मीलाई लखेट्न अघि सरेको छ । चितवनका डा। विश्वबन्धु बगालेलाई अपमानित गरिएको घटना सेलाउन नपाउँदै राजधानीको बानेश्वरमा डाक्टर र अन्य स्वास्थ्यकर्मी बसेको होस्टल घेराउ ...

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४६ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपा...

त्रियुगामा थप एक जनामा कोरोना संक्रमण, उदयपुरमा संक्रमितको संख्या १११ पुग्यो

त्रियुगामा थप एक जनामा कोरोना संक्रमण, उदयपुरमा संक्रमितको संख्या १११ पुग्यो
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । त्रियुगा नगरपालिका ३ का ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित गत साउन २९ गते दक्षिण कोरिया हुँदै त्रियुगा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमितलाई चौदण्डीगढी नगरपालिका ६ स्थित सातधारे उदयपुर कोडिभ १९ अस्पतालमा उपचारको लागि पठाइएको छ । यस्तै विहिबार तीन जनामा संक्रमण देखिएको मध्ये ...

उदयपुरमा शिक्षक र नेपाल प्रहरीमा पनि देखियो कोरोना संक्रम, संक्रमितको संख्या ११० पुग्यो

उदयपुरमा शिक्षक र नेपाल प्रहरीमा पनि देखियो कोरोना संक्रम, संक्रमितको संख्या ११० पुग्यो
उदयपुर । उदयपुरमा शिक्षक र नेपाल प्रहरीको जवानमा पनि कोरोना संक्रमण देखिएको छ । साउन ३२ गते १ सय ४० जनाको स्वाब संकलन गरेर पठाएकोमा ३ जनालाई संक्रमण पुष्टी भएको हो ।संक्रमित हुनेहरुमा एक ४२ वर्षिय शिक्षक, एक ३२ वर्षिय प्रहरी जवान र एक मालपोत कार्यालय उदयपुरको कर्मचारीको छिमेकी ११ वर्षिय बालिका रहेका छन् । संक्रमित शिक्षक त्रियुगा नगरपालिका ९ का भएपनि १० मा अध्ययापन गराउने हुन् । यस्तै यसअघि संक्र...

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १०६ पुग्यो

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १०६ पुग्यो
उदयपुर । जिल्लाको बेलका नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित बेलका नगरपालिका २ का ४३ वर्षिय पुरुष हुन् । उनी साउन २५ गते भारतबाट नेपाल आएर बेलका नपा ३ को क्वारेन्टाइनमा बस्दै आएका थिए । अहिलेसम्म ६ हजार ३ सय ६ जनामध्ये ३० महिला सहित १०६ कोरोना संक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । अहिलेसम्म सामुदायमा कोरोना फैलिइसकेक...

प्रदेश १ मा विहिबार १ सय १५ संक्रमित थपिए

प्रदेश १ मा विहिबार १ सय १५ संक्रमित थपिए
उदयपुर । प्रदेश १ मा विहिबार थप १ सय १५ जना कोरोना संक्रमित पुष्टी भएको छ । संक्रमित मध्ये मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेका छन् । मोरङको विराटनगरका २२ महिला ३८ पुरुष, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष...

एउटै वडामा ८ जनामा कोरोना संक्रमण

एउटै वडामा ८ जनामा कोरोना संक्रमण
राजेन्द्र महतो, लहान । सिरहाको सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा मंगलबार एकै वडाका ८ जनाको कोरोना रिर्पोट पोजेटिभ देखिएपछि साउन ३२ गतेसम्म लकडाउन तथा अत्यावश्यक बाहेकका सबै कामकाज बन्द गर्ने निर्णय गरेको छ । यो अबधिमा अत्यावश्यक सेवा बाहेक हाटबजार पसल ,होटेल र निजी सरकारी कार्यालय बैंक तथा वितिय संस्था बन्द गर्ने निर्णय गरिएको छ । त्यस्तै, सिरहाको बिष्णुपुर गाउँपालिकाले कोरोना भाइरसको ...

प्रदेश १ मा मंगलबार ९८ कोरोना संक्रमित थपिए

प्रदेश १ मा मंगलबार ९८ कोरोना संक्रमित थपिए
विराटनगर । प्रदेश नं. १ मा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरंग ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र मंगलबार ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरी...

उदयपुरमा जलन अक्वा र रौता प्रशोधित पानीमा फोहरको कणहरु भेटियो

उदयपुरमा जलन अक्वा र रौता प्रशोधित पानीमा फोहरको कणहरु भेटियो
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको मुख्य बजार बेल्टरमा विक्रि गर्न राखिएको दुई कम्पनीको सिलप्याक मिनरल वाटरको बोतल भित्र लेदो सहित फोहरको कणहरु भेटिएको छ । बेल्टार बजार स्थित छुट्टाछुट्टै होटलमा फरक दुई कम्पनीको मिनरल वाटरको बोतल भित्र लेदो फोहरको कणहरु भेटिएको हो । सुन्दरहरैचा नगरपालिका ४ मोरङ उत्पादन ठेगाना रहेको जलन अक्वा प्रोसेस्ड ड्रिंकिङ्ग वाटर र त्रियुगा नगरपालिका ३ मोतिगडा उत्पादन ठे...