सिरहामा पुन : असोज १० गतेसम्म निषेधाज्ञा जारी
राजेन्द्र महतो, लहान । कोरोना भाइरसको संक्रमण बढदै गइरहेको र जोखिम कायमै रहेको अबस्थामा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकोले संक्रमणलाई प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सिरहामा जारी निषेधाज्ञालाई बढाइएको छ।
यसअघि जारी गरिएको निषेधाज्ञाको समय भदौ २७ गते शनिबार राति १२ बजे समाप्त हुने भएकोले असोज १० गते राति १२ बजे सम्मको लागि पुनः थप गरिएको छ।
संक्रमण जोखिम न्युनिकरण गर्दै जनजिवन मा प...










