चित्रकला प्रतियोगितामा स्ट्याण्डर्ड भिजनका विद्यार्थी निशान प्रथम
उदयपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) त्रियुगा नगर समितिको आयोजनामा सम्पन्न चित्रकला प्रतियोगितामा स्ट्याण्डर्ड भिजन एकेडेमीका विद्यार्थी प्रथम र तृतिय स्थान हासिल गरेको छ भने ककनी मोडेल स्कुलका विद्यार्थीले द्वितिय स्थान हासिल गरेको छ ।
एनप्याब्सन त्रियुगा नगर समितिको वार्षिक कार्यक्रम अन्तर्गत ज्योति बोर्डिङ स्कूल बहेडवामा सम्पन्न चित्रकला प्रतियोगितामा स्ट...













