कीर्तिमानी ललितपुर अध्यक्ष स्वजनलाई भारतीय नटराज द्वारा प्रसंसा

उदयपुर,  हालै भारतको बनारसमा भएको कथक नृत्यको कार्यशालामा कीर्तिमानी युवा संघ नेपाल ललितपुर शाखाका अध्यक्ष स्वजन रघवंशीले भाग लिएका हुन । नृत्य नटराज पद्म विभूषण पन्डित बिरजू महाराज जीको दर्सन गर्न पाउनु नै नृत्य कलाकारको लागि सौभाग्यको कुरा हो भने महाराज जि ले स्वजन रघुबंशीकाे खुलेर तारिफ गरेका थिए । जसले गर्दा जीवन मा केहि गर्ने जोश अझ थपेको स्वजन बताउँछन् ।उनलेे हाल बनारसको काशी हिन्दु बिश्वबिद...

त्रियुगा नगरपालिकाले निवर्तमान महाप्रबन्धक पौडेललाई नागरिक अभिनन्दन गर्ने (अहिलेसम्मको महाप्रबन्धकहरुको कसको कार्यकाल कति ?)

त्रियुगा नगरपालिकाले निवर्तमान महाप्रबन्धक पौडेललाई नागरिक अभिनन्दन गर्ने (अहिलेसम्मको महाप्रबन्धकहरुको कसको कार्यकाल कति ?)
उदयपुर , उदयपुर सिमेन्ट उद्योगको कुशल नेतृत्व गरेर नेपाल आयल निगमको कार्याकारी निर्देशकमा नियुक्त सुरेन्द्र कुमार पौडेललाई उदयपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । चार बर्ष अघि उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धकको रुपमा उद्योग प्रवेस गरेर उद्योगलाई पुनजन्म दिएका पौडललाई त्रियुगा नगरपालिकाले नागरिक अभिनन्दन गर्न लागेको हो । त्रियुगा नगरपालिकाले माघ २ गते त्रियुगा नगरपालिका ६ शिव मन्दिरमा एक कार्य...

चल छौरी गाईघाट हटिया किनदेवौ नाकके नथिया…गीत (युटुवमा)

चल छौरी गाईघाट हटिया किनदेवौ नाकके नथिया…गीत (युटुवमा)
उदयपुर , चल छौरी गाईघाट हटिया किनदेवौ नाकके नथिया...गीत रेकर्ड भएर अडियो युटुवमा अपलोड भएको छ । थारु भाषाको गीत ‘चल छौरी गाईघाट हटिया किनदेवौ नाकके नथिया...’ बोलको गीतको शब्द÷संगीत प्रदिप कुमार चौधरी र स्वर सन्जय चौधरीको रहेको छ । यस गीतको एरेन्जर प्रविण श्रेष्ठले गरेको छ । अडियो सहित https://www.youtube.com/watch?v=ohv2c75tFj8&t=162s

संगम पुस्तकालयको साधारण सभासँगै नमूना पुस्तकालय तथा श्रोत केन्द्रको घोषणा

उदयपुर, उदयपुरको संगम सामुदायिक पुस्तकालयले १४ औँ साधारण सभा सँगै नमुना पुस्तकालय तथा श्रोत केन्द्र विकासको घोषणा गरेको छ । “जीवनपर्यन्त शिक्षाका लागि समृद्ध पुस्तकालय समृद्ध पुस्तकालय सुदृढ समाज” भन्ने मुल नाराको साथ १४ औं साधारण सभा सँगै नमुना पुस्तकालय घोषणाको आयोजना गरेको हो । संगम सामुदायीक पुस्तकालयले १४ औँ वार्षीक साधारण सभा सँगै नमुना पुस्तकालय तथा श्रोत केन्द्र विकासको घोषणा बुधबार गरेको...

तीन महिने सिलाई कटाई तालिम शुरु

तीन महिने सिलाई कटाई तालिम शुरु
उदयपुर / घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति उदयपुरको प्रमुख खड्गबहादुर परियारले मानिसको जीवनमा सिप महत्वपूर्ण हुन्छ, सिपले जीवनमा परिर्वतन ल्याउने बताएको छ । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके उसको जीवनमा परिर्वतन ल्याउने छ । जसले मेहनतका साथ सिप सिके सफलता हासि...

संगम सामुदायिक पुस्तकालयलाई नमूना पुस्तकालय तथा श्रोत केन्द्रको रुपमा बिकास गर्ने

संगम सामुदायिक पुस्तकालयलाई नमूना पुस्तकालय तथा श्रोत केन्द्रको रुपमा बिकास गर्ने
उदयपुर / त्रियुगा नगरपालिका– ११ स्थित संगम सामुदायिक पुस्तकालयलाई नमूना पुस्तकालय तथा श्रोत केन्द्रको रुपमा बिकास गर्न सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । जीवन पर्यन्त शिक्षाका लागि समृद्ध पुस्तकालय समृद्ध पुस्तकालय सुदृढ समाज निर्माणको अभियान भन्ने नारा सहित बहस तथा अन्तरक्रिया गरेको हो । कार्यक्रममा पुस्तकालयको बर्तमान संरचना र सुधारका पक्षहरु, श्रोत केन्द्र र यसका आधारहरु, आवधिक रणनित...

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन
उदयपुर / ‘सीप सिकौं, उद्यमी बनौं’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा तीन महिने आधारभूत निःशुल्क व्युटिपार्लर तालिम संचालन गरेको छ । भगत सर्वजित कार्यक्रम अन्तर्गत श्रृजा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा तीन महिने आधारभूत निःशुल्क व्युटी पार्लर तालिम गाईघाटमा संचालन गरेको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर पर...