गाउँघरको ढिँकी जाँतो हराउँदै
उदयपुर, परम्परागत रुपमा प्रयोग हुँदै आएको प्रविधि विस्तारै लोप हुन थालेको छ । दैनिक जीवनमा प्रयोग हुने प्रविधि आधुनिकतासँगै परम्परागत औँजारको हराउँदै गएको छ ।
प्रत्येक ग्रामीण बस्तीमा धान कुटने, पिठो पिधन अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आए पछि ढिकी जातोको प्रयोग हराउदै गएको छ । अधिकांशले ढिकी र जाँतो बिर्सदै जान थालेका छन् ।
त्रियुगा नगरपालिका–३ मोतिगडाका सियावती चौधरीलाई ढिकी र जाँतो भन्दा...









