त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक सम्पन्न
गाईघाट, उदयपुर । त्रियुगा नगरपालिकाको भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा स्थानीय ज्ञानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठित त्रियुगा प्रज्ञा प्रतिष्ठान, गाईघाट उदयपुरको पहिलो बैठक सम्पन्न भएको छ।
प्रतिष्ठानका अध्यक्ष राममणि पोखरेलको अध्यक्षतामा आइतबार २०८३ असोज १८ गते त्रियुगा नगरपालिकाको पुरानो भवनमा बसेको बैठकले प्रतिष्ठानको संस्थागत तथा कार्यक्रमगत गतिविधिलाई अघि बढाउने महत्वपूर्...













