आज विश्वकर्मा पूजा मनाइँदै

आज विश्वकर्मा पूजा मनाइँदै
उदयपुर । हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात १७ सेप्टेम्बरमा मनाइने विश्वकर्मा पूजा आज मेसिनरी सामग्रीको पूजाआजगरी मनाइँदैछ । आज कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरेर भगवान विश्वकर्मालाई सम्झिन्छ । विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आ-आफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ ।नेपालका साथै भारतमा पनि विश्वकर्मा पूजा गरिन्छ । भारतीय संस्कृतिअन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उ...

“किन हटेनन् अझै बिभेदहरु ?”

“किन हटेनन् अझै बिभेदहरु ?”
रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिबर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन् , गुमनाम जिन्दगी ! जीवनोपयोगी शिक्षाबाट ठगिएर व्यापारिकरणको नङ्ग्राले चिथोरिएर ठालुहरुको होच्याइबाट थलिएर थिलथिलो भएका पाठशालाहरुले जन्माइरहेछन् , बेरोजगार बहादुर र कान्छाहरु । पुर्णीमालाई लखेटेर...

त्रियुगा नगरपालिकाद्वारा ईतिहासकार तथा वरिष्ठ पत्रकार सम्मानित

त्रियुगा नगरपालिकाद्वारा ईतिहासकार तथा वरिष्ठ पत्रकार सम्मानित
उदयपुर । त्रियुगा नगरपालिकाको सातौं नगर सभाले ईतिहासकार तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङलाई सम्मान गरेको छ । उदयपुर जिल्ला र त्रियुगा सभ्यताको प्रागैतिहासिक कालखण्डदेखि वर्तमान कालसम्मलाई उजिल्याउन सफल भएको भन्दै सम्मानित गरेको हो । उदयपुरको ईतिहास (प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्म) नामक कृति प्र्रकाशन गरी त्रियुगा सभ्यताको पहिचान स्थापित गर्न अतुलनीय योगदान गरेको भन्दै नगद २१ हजार सहित सम्म...

थारु संग्रहालयको प्रचार प्रसार गर्न सके बेलकामा पर्यटकको कमि हुने छैन् : मन्त्री विश्वास

थारु संग्रहालयको प्रचार प्रसार गर्न सके बेलकामा पर्यटकको कमि हुने छैन् : मन्त्री विश्वास
उदयपुर । थारु समुदायले निर्माण गरेको थारु संग्रहालयको प्रचार प्रसार गर्न सके बेलका नगरपालिका भित्र पर्यटकको कमि हुने छैन् । उदयपुरको बेलका नगरपालिका वडा नं. २ स्थित बेल्हामा थारु संग्रहालयको उद्घाटनको क्रममा प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री बिजय कुमार विश्वासले सो कुरा बताए । बेलकाको बेलहामा पर्यटन आउने प्रचुर सम्भावना रहेको मन्त्री विश्वासले बताए । चितवन, नवलपरासी, बर...

आधुनिक रङ्गीचङ्गी वतिसँगै माटोको दियो हराउँदै

आधुनिक रङ्गीचङ्गी वतिसँगै माटोको दियो हराउँदै
उदयपुर । उज्यालोको पर्व भनेर चिनिएको तिहारमा उदयपुरमा माटोको मात्रै होइन मेसिनले बनाएको दियो, ढकना, कलश, हाती लगायतका सामानहरु विक्री बढेको छ । दीपावलीमा माटोको दियो लगायतका सामानहरु खरिद विक्री धेरै हुने भएकाले उदयपुरको मात्र नभएर जिल्ला बाहिरका व्यापारीहरु माटोको दियो, कलश, हाति, ढकना लगायतका समानहरु लिएर उदयपुर आएका छन् । त्रियुगा नगरपालिका ३ का प्रशुराम पण्डितले हरेक बर्ष नै आफनै गाउँमा हात...

हरायो लिङ्गे पिङ

हरायो लिङ्गे पिङ
उदयपुर । नेपालीहरुको महान चाड बडा दसै सबैको घर घरमा आइसकेको छ । घपस्थापना देखी कोजाग्रत पूर्णीमा सम्म मनाईने यो पर्वको नेपाली समाजमा छुटै महत्व रहेको छ । असत्य माथि सत्यको जित भएको खुसिमा प्रत्यक बर्ष यो पर्व मनाउने गरीएको छ । घर भन्दा बाहिर रहेकाहरु पनि दसै मनाउन घर फर्किने गर्दछन् । पारिवारीक रुपमा जमघट भएर मनाईने यो पर्वमा लिङ्गे पिङको पनि छुटै महत्व रहेको छ । केही वर्षअघिसम्म चोक–चोक र टोल–टो...

कोरोना कहर विच थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै

कोरोना कहर विच थारु समुदायमा घर घरमा जितिया पर्व मनाइदै
उदयपुर । कोरोना भाइरसका कहर विच आज थारु समुदायमा जितिया पर्व घर घरमा मनाइदै छ । थारु समुदायमा छोरा छोरीको सुःख, समृद्धि, शान्ति तथा दिर्घ जिवनको कामना गर्दै मनाउने पर्व यस वर्ष कोरोनाको कारणले छोरी चेलीलाई नबोलाई वा भोज भतेर नगरी घर घरमा जितिया पर्व मनाइदै छ । थारु समुदायको महत्वपूर्ण चाड पर्व मध्येको जितिया एक हो । जितिया पर्व पूर्व मेचीको झापादेखि पश्चिमको कपिलवस्तुसम्मको थारु समुदायमा यो...

कविता-मानवता

कविता-मानवता
रंगिन चस्मा लगाएर असत्यको पदचाप पछ्याउँदै मानव सभ्यताको पाठ पढ्न बिर्सिएर हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृतिहरुमा नैतिकता र ईमान्दारिताको खडेरी परेकाहरुमा खै कहिले पलाउलान् ? सकारात्मक सोचका पालुवाहरु ! अरुको रोदनमा अट्टाहस हाँसो हाँसेर दरिद्र सोचाइहरुमा रमाएर छुद्र बोली बोल्दै भतभती पोलीरहेका घाउहरुमा नुनचुक छर्दै बचनका तिखा तिखा बाण हान्ने ति जिब्रोहरुबाट खै कहिले निस्कि...

नगर गानका रचनाकार घिमिरे नगद र प्रशंसा पत्र सहित सम्मानित

नगर गानका रचनाकार घिमिरे नगद र प्रशंसा पत्र सहित सम्मानित
उदयपुर । त्रियुगा नगर गानका रचनाकार लेखक सम्मानित भएका छन् । त्रियुगा नगरपालिकाको ५ औँ नगरसभाले खिला घिमिरेलाई सम्मानित गरेको हो । घिमिरेलाई नगरपालिकाले ५१ हजार १ सय ५१ रुपयाँको चेक सहित कदर पत्रले सम्मान गरेको हो । उत्कृष्ट नगर गान रचनाकारलाई सम्मान गर्ने नगरकार्यपालिकाको निणर्य अनुसार सम्मानित भएको हो । नगरको सम्पूर्ण भूभाग, जाति, भाषा, धर्म र संस्कृतिको समान्तरमा नगर गानको उत्कृष्ट रचना रहेको ...

गायक प्रेम सेन्चुरीको “परदेशले मलाई रुवायो” गीतले चर्चा बटुल्दै

गायक प्रेम सेन्चुरीको “परदेशले मलाई रुवायो” गीतले चर्चा बटुल्दै
काठमाडौं । भविश्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजार्दै गरेको परदेशको कथा पिडा आफ्नै छ । हाल दुई दशकदेखि अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाई सुख, दुःख, तिता मिठा अनुभग संगाल्दै, तिरको विझाई र घोचाई सहदै, उकाली ओरालीको बावजुत यस्तै यथार्थ कथामा आधारित गायक प्रेम सेन्चुरीको आफ्नै शब्द, संगीत र स्वरको नयाँ गीत “परदेशले मलाई रुवायो”बोलको गीत सार्वजनिक भए...