गायक प्रेम सेन्चुरीको “परदेशले मलाई रुवायो” गीतले चर्चा बटुल्दै

गायक प्रेम सेन्चुरीको “परदेशले मलाई रुवायो” गीतले चर्चा बटुल्दै
काठमाडौं । भविश्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजार्दै गरेको परदेशको कथा पिडा आफ्नै छ । हाल दुई दशकदेखि अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाई सुख, दुःख, तिता मिठा अनुभग संगाल्दै, तिरको विझाई र घोचाई सहदै, उकाली ओरालीको बावजुत यस्तै यथार्थ कथामा आधारित गायक प्रेम सेन्चुरीको आफ्नै शब्द, संगीत र स्वरको नयाँ गीत “परदेशले मलाई रुवायो”बोलको गीत सार्वजनिक भए...

उदयपुरमा होलीमा नियम उल्लङ्घन गर्ने १७ मोटर साइकल सहित २२ जना पक्राउ

उदयपुरमा होलीमा नियम उल्लङ्घन गर्ने १७ मोटर साइकल सहित २२ जना पक्राउ
उदयपुर । उदयपुरमा होली पर्वमा जथाभावी रुपमा सवारी साधन चलाउने १७ मोटर साइकल सहित २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थानमा होली पर्व मनाउने क्रममा होहल्ला, झगडा, हुलहुज्जत गर्दै हिड्ने प्रहरी परिचालन गरी १७ मोटर साइकलसहित १७ पुरुष र ५ महिलालाई नियन्त्रणमा लिइएको छ । https://www.facebook.com/1828150850557308/videos/2369401840017225/ जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी...

१२ वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गर्ने यो पुस्तक

१२ वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गर्ने यो पुस्तक
एजेन्सी- कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ । त्यो पनि पुस्तकमार्फत् । सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणी बारेको पेज भाइरल भइरहेको छ । पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका निमोनिय...

उदयपुरमा भिड जम्मा भएर होली खेल्न नपाइने

उदयपुरमा भिड जम्मा भएर होली खेल्न नपाइने
उदयपुर । जिल्ला प्रशासन कार्यालय, उदयपुरले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको छ । साथै सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने सूचना जारी गर्दै जनाएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर यो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धुव्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार पूर्वस्वीकृति...

पहिलाे पटक धेरै विधाकाे “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” हुने

पहिलाे पटक धेरै विधाकाे “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” हुने
इटहरी / पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “ रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” यहि चैत्र १४ गते शुक्रबार प्रदेश १ को मुख्य शहर इटहरीमा आयोजना हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ म्यूजिक अवार्ड हुने भएको आयाेजकले साेमवार इटहरी स्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरि जानकारी गराएक...

आधुनिकतासँगै हराउँदै गोरुगाडा

आधुनिकतासँगै हराउँदै गोरुगाडा
उदयपुर । उदयपुर सहित तराईका जिल्लाहरुमा सबैभन्दा पुरानो यातायातको साधन हो गोरुगाडा । दुई दशकअघि गाउँघरमा आवतजावतका लागि एक मात्र सवारी साधनका रुपमा रहेको गोरुगाडा (बयलगाडा) पछिल्लो समय हराउँदै गएको छ । सबारी साधनसँगै कृषिजन्य सामग्रीको ढुवानीका लागि प्रयोग गरिने गोरुगाडा आधुनिक साधन भित्रिएसँगै विरलै देखिन थालेका छन् । विगतमा घरमै निर्मित भरपर्दो साधन काठे गोरुगाडालाई ट्याक्टर र अन्य सवारी साधनले ...

उदयपुरबाट थारु सिंगिङ स्टारको अडिशनमा १४ जना छनौट (फोटो फिचर सहित)

उदयपुरबाट थारु सिंगिङ स्टारको अडिशनमा १४ जना छनौट (फोटो फिचर सहित)
उदयपुर । थारु सिंगिङ स्टारको प्रथम संस्करणको उदयपुरमा भएको अडिशनमा १४ जना छनौट भएको छ । शनिबार गाईघाटमा भएको अडिशनमा १४ जना छनौट गरिएको आयोजक संस्थाले जानकारी दिइएको छ । थारु सिंगिङ स्टारको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले थारु प्रतिभा पहिचानको माध्यम भएकोले यस कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए । कार्यक्रमलाई निरन्तरता दिनको लागि त्रियुगा नगरपालिकाले जुनसुकै सहयो...

थारु सिंगिङ स्टारको तयारी पुरा, पहिलो अडिसन शो माघ ११ गते उदयपुरको गाईघाटमा हुने

थारु सिंगिङ स्टारको तयारी पुरा, पहिलो अडिसन शो माघ ११ गते उदयपुरको गाईघाटमा हुने
उदयपुर । थारु सिंगिङ स्टारको प्रथम संस्करणको तयारी पुरा भएको आयोजक संस्था विवेकशील थारु युवा समूहले जनाएको छ । शुक्रबार उदयपुरको गाईघाटमा पत्रकार सम्मेलन गर्दै थारु सिंगिङ स्टारको तयारी पुरा भएको जनाकारी गराएको हो । थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको पहिलो अडिसन भोली शनिबार विहान १० बजे गाईघाटको टाउन हल छेउकै मेलिना होटलमा हुने आयोजकले जनाएको छ । प्रदेश १ अन्तर्गत बसोबास गर्ने थारु गायन प्रत...

थारु सिंगिङ स्टारको पहिलो अडिसन शो माघ ११ गते गाईघाटमा

थारु सिंगिङ स्टारको पहिलो अडिसन शो माघ ११ गते गाईघाटमा
डिएन खोहरीया थारु, उदयपुर । थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको पहिलो अडिसन उदयपुरको गाईघाटमा हुने भएको छ । विवेकशिल थारु युवा समुह,सुनसरी,मोरङ्ग द्धरा आयोजित थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको पहिलो अडिसन यही माघ ११ गते शनिवार गाईघाटको होटल टाउन हलमा हुने भएको छ ।प्रदेश १ अन्तर्गत बसोबास गर्ने थारु गायन प्रतिभा भएका युवाहरुलाई लक्षित गरी सिंगिङ स्टारको आयोजना गरिएको कार्यक्रम संयोजक राजेश ...

थारु संग्राहलयको शिलान्यास (फोटो फिचरसहित)

थारु संग्राहलयको शिलान्यास (फोटो फिचरसहित)
उदयपुर । थारुहरुको मुख्य पर्व माघी महोत्सवमा त्रियुगा नगरपालिका १२ स्थित विसनपुरमा थारु संग्राहलय बन्ने भएको छ । थारु संग्राहलयको बुधबार प्रमुख अतिथि थारु कल्याणकारिणी सभाको संरक्षक तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रदेश सांसद त्रय विमल कार्की, सुनिता चौधरी, सन्झा दनुवार, जिल्ला समन्वय समितिका सहसंयोजक गंगा राई, उपमेयर देवी कुमारी चौधरी तथा वडाध्यक्षहरुले संयुक्त रुपमा शिलान्यास गरेका ह...