किराँत राई कलाकार संघको राष्ट्रिय सम्मेलनको तयारी पुरा
उदयपुर । पुस १९ गतेदेखि उयदपुरको गाईघाटमा हुने किरात राई सांस्कृतिक कलाकार संघको पाँचौं राष्ट्रिय सम्मेलनलाई आफ्नो कला, गला र क्षमताबाट स्थापित लोकप्रीय र चर्चित राष्ट्रिय कलाकारहरुले विशेष प्रस्तुती दिने भएका छन् । नायक दयाहाङ राई, गायक सम्भु राई, जितेन राई, भिषन मुकारु, रेवत राई, गायीकाहरु पार्वती राई, सत्यकला राई, सुशिला राई लगायतको विशेष प्रस्तुती रहने जनाइएको छ । तयारीमा खटिरहनु भएका संघका मह...













