दिदी बाङ्गो टीका नलगाएको पनि १७ बर्ष बित्यो

दिदी बाङ्गो टीका नलगाएको पनि १७ बर्ष बित्यो
पूजयनीय दिदी, रातो सलाम अनि सम्झना ल, बाहिर देउसी र भैलिनी गाउनेहरु आई रहदा तिमी र म पल्लो गाउँमा भैली अनि देउसी गाउन गएको संझनाले सतायो । दिदी आज तिमी र म सानोमा लडाई खेलेको खुव याद आएको छ । कता कता तिम्रो यादमा १७ साल देखी खाली रहेको निधार खाली नै राख्ने मनमनै अठोट पनि गरें दिदी । घुम्दै फिर्दै यसपाली पनि तिहार आयो । तिहार आएको सैकेत आगन डिलमा फुलेका मखमली र सयपत्रीले सम्झाए अनि टि.भी. र एफ ए...

लोप हुने अवस्थामा थारु समुदायको मौलिक खेल हुके हुक्का

लोप हुने अवस्थामा थारु समुदायको मौलिक खेल हुके हुक्का
उदयपुर । थारु समुदायले लक्ष्मीपुजाका दिन साथी भाई विच खेलिने मौलिक खेल हुकेहुक्का सन्ठी नहुँदा लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडी सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुने अवस्थामा पुगेको हो । पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा हुकेहुक्का खेल्दै आएका छन् । पछिल्लो सम...

दुर्गेशपछि समातिए ‘भिटेन’

दुर्गेशपछि समातिए ‘भिटेन’
काठमाडाैं । युवा गायक दुर्गेश थापा समातिएको केही दिनपछि पपगायक भनेर चिनिने समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । ‘हामी यस्तै हो नि ब्रो’ गीत समाजलाई अपाच्य हुने खालको भएको भन्दै भिटेनलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख सहकुल थापाले बताउनुभयो । अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गीत गाएको भन्दै भिटेनलाई पक्राउ प्रहरीले जनाएको छ । यसअघि विवादमा तानिएका दुर्गेश थापालाई पनि प्रहरी...

व्यथा

व्यथा

नेपाल लोक स्टारका प्रतिष्पर्धी विनोद दनुवार गाईघाटमा (फोटो फिचरसहित)

नेपाल लोक स्टारका प्रतिष्पर्धी विनोद दनुवार गाईघाटमा (फोटो फिचरसहित)
उदयपुर । एपी वान च्यानलको चर्चित टिभी शो आइएमइ नेपाल लोक स्टारका टप ५ का प्रतिष्पर्धी कटारी नगरपालिका ७ रिस्कुका विनोद दनुवार भोट माग्दै गाईघाट आईपुगेका छन् । दनुवारले अब फाइनल प्रवेशका लागि सांगीतिक प्रतिस्पर्धा गर्दै छन् । सोमवार गाईघाट स्थित विनोद दनुवार जिताऔँ अभियानको क्रममा गाईघाट आईपुगेको दनुवारले सम्पूर्ण उदयपुरवासी लगायत सम्पूर्ण नेपालीहरुमा आफुलाई लोक स्टार बनाउन भोटको अपिल गरेको छ । ...

दशैंको उपलक्ष्यमा नृत्य प्रतियोगिता सम्पन्न

दशैंको उपलक्ष्यमा नृत्य प्रतियोगिता सम्पन्न
उदयपुर । नृत्य प्रतियोगिता कार्यक्रममा सखुवनी टोल विकास संस्था प्रथम भएको छ । दनुवार कला सांस्कृतिक समुहले आयोजना गरेएको नृत्य प्रतियोगितमा सखुवनी टोल विकास संस्था प्रथम भएको हो । नृत्य प्रतियोगितामा दोस्रो स्थान झिल्केटोल संस्था र तेस्रो स्थान समृद्धि टोल विकास समुह भएको थियो । शुक्रवार बडा दशैको उपल्क्षयमा दनुवार कला सांस्कृतिक समुहको आयोजना र वडा नम्वर ९ को सहयोगमा कार्यक्रमको आयोजना गरिएको स...

विनोद दनुवारलाई नेपाल लोक स्टार जिताऔं अभियानमा उदयपुरेबासी (भिडियो सहित)

विनोद दनुवारलाई नेपाल लोक स्टार जिताऔं अभियानमा उदयपुरेबासी (भिडियो सहित)
उदयपुर । एपिवान च्यानलको चर्चीत शो IME लोक स्टारमा उदयपुर ७ रिस्कु कटहरी घर भएका विनोद दनुवार टप ७ मा पुग्न सफल भएका छन् । दनुवार रियालिटी शो आईएमई नेपाल लोक स्टारमा अब टप ६ का लागि सांगीतिक प्रतिस्पर्धा गर्दै छन् । राम्रो स्वरका धनी दनुवारको मेहनतले नै उनि छानीदै गएका हुन् । लय र तालमा गाउन निपुर्ण रहेका दनुवार निर्णायकको पनि रोजाईका गायकमा परेका छन् । ‘नेपाल लोक स्टारको शान, उत्कृष्ठ आवाजको पहि...

जितिया पावैन

जितिया पावैन
उतराहा हवा जुर जुर बैहेछै, चहरलै आशिन मास कैँरचीके टाटमे घेरा फुलाइलै, जितियाके लागलै चास धीबेटी सब मोटा बोकने, चलैछै लैहियरके बाट हरियर चौरी फरीछ लदी, उचारैछै जितियाके बात ककरो दोहर्याल तेहर्याल जितिया, ककरो चियै पैहैनका लैहियर लागैछै तिरथ घाम, भेट हैछै सखी बैहेनपा सौसराके भात पीयाके साथ, सबकोई करे बखान लैहियरसे आनघर करमके खेल, मिले मान अपमान बेटी येलै घर, नाउ जोरैछै, बाधमे घसा चाँछ ...

१४ वर्षपछि खर जितिया ‘शुद्ध जितिया’ मनाउँदै थारु महिलाहरु

१४ वर्षपछि खर जितिया ‘शुद्ध जितिया’ मनाउँदै थारु महिलाहरु
उदयपुर । तराईका आदिवासी थारू समुदायका महिलाहरुले १४ वर्षपछि खर जितिया (शुद्ध जितिया) मनाउन पाउने भएका छन् । योसँगै उदयपुर लगायत तराइका गाउँघरमा बसोबास गर्दै आएका थारु महिलाहरुले आजबाट शुद्ध जितियाको शुरुवात गरेको छ । आज शनिबार नहाय खाने दिन वर्तालु महिलाहरुले विहानै स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेर वर्तको शुरुवात गरेको छ । थारु समुदायमा यो पर्वको अत...

त्रियुगा नगर सरकारले जितिया पर्वमा दियो सार्वजनिक विदा

त्रियुगा नगर सरकारले जितिया पर्वमा दियो सार्वजनिक विदा
उदयपुर । उदयपुरको त्रियुगा नगर सरकारले थारु तथा मधेशीहरुको महान पर्व मध्येको जितिया पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिका नगर कार्यपालिकाको कार्यसमितिको बसेको बैठकले असोज ५ गते एक दिन बिदा दिने निर्णय गरेको हो । थारु तथा मधेशी समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता तथा नगर कार्यसमिति सदस्य...