यसरी बनेको थियो राष्ट्रिय झण्डाको डिजाइन्, चन्द्र–सूर्य र त्रिकोणको अर्थ के ?

यसरी बनेको थियो राष्ट्रिय झण्डाको डिजाइन्, चन्द्र–सूर्य र त्रिकोणको अर्थ के ?
काठमाडौं– नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा  नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो झण्डाको वैदिक, वैज्ञानिक र व्यावहारिक महत्व बुझ्दै गएपछि त्यस्तो विचार र तर्क आफैँ हराउँदै गए । अहिले सरकारले संविधान दिवसका दिन राष्ट्रिय झण्डालाई महत्व दिएपछि झण्डाको चर्चा फेरि चल्न थालेको छ । ने...

गाईघाटमा १० दिने दशैँ तिहार महोत्सव हुने

गाईघाटमा १० दिने दशैँ तिहार महोत्सव हुने
उदयपुर / उदयपुरको गाईघाटमा १० दिने ‘दशैँ तिहार महोत्सव–२०७६’ संचालन हुने भएको छ । सदरमुकाम गाईघाटमा आगामी असोज १ गतेबाट १० गतेसम्म महोत्सव संचालन हुने भएको हो । किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा विभिन्न संघ सस्थाहरुको सहयोगमा हुन लागेको महोत्सव अन्य महोत्सव भन्दा फरक हो । अन्य महोत्वस भन्दा फरक तरिकाले गर्न लागेको महोत्सवको १० बुदे अवधारणा पत्रसमेत विहिबार पत्रकार सम्मेलन गर...

‘आयो रे जितिया’ म्‍यूजिक भिडियो सार्वजनिक

‘आयो रे जितिया’ म्‍यूजिक भिडियो सार्वजनिक
चितवन / थारु महिलाहरुको चाड जितिया पूर्वसन्ध्यामा ‘आयो रे जितियो’को म्‍यूजिक भिडियो सार्वजनिक गरिएको छ। चितवनको सौराहामा थारु पत्रकार संघको चौथो महाधिवेशनको उद्‌घाटन समारोहमा कृषि राज्‍यमन्त्री रामकुमारी चौधरीले उद्‌घाटन गर्दै थारु महिलाहरुको जितियालाई शक्तिकरणको रुपमा मनाउनु पर्ने बताइन्। उनले भनिन्, ‘थारु संस्कार र चाडपर्वलाई जोगाउन युवाहरु लाग्‍नु जरुरी छ। जितिया लगायत थारुका धेरै पर्वहरु लोप...

मिस्टर एण्ड मिस लिटिल आइकनको ग्राण्ड फिनालेको शनिबार हुने

उदयपुर । ‘सानै छु बढ्न देऊ, वालविवाह हैन पढ्न देऊ’ भन्ने मुल नाराका साथ ताल डान्स हाउसको आयोजना र विङ््स इन्टरटेनमेन्टद्वारा प्रस्तुत मिस्टर एण्ड मिस लिटिल आइकन उदयपुरको दोश्रो सिजनको फिनालेको सम्पूर्ण तयारी पुरा भएको र यहि भाद्र ७ गते गाईघाटको शुभलक्ष्मी हलमा फिनाले आयोजना हुने आयोजक तथा नृत्य निर्देशक एम जे मिथुनले जानकारी दिएका छन् । गत वर्ष झै यस वर्ष पनि १० देखी १६ वर्ष सम्मका वालवालिकालाई ल...

कटारीमा पर्यटक तथा साँस्कृतिक महोत्सव हुने

कटारीमा पर्यटक तथा साँस्कृतिक महोत्सव हुने
उदयपुर । कला संस्कृतिको संरक्षण, प्राकृतिक सम्पदा र पर्यटन प्रवद्र्धन तथा स्रष्टा सम्मान हाम्रो अभियान भन्ने मुलनाराका साथ प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी कटारी नगरपालिकाको आयोजनामा प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव आगामी असोज ११ गतेदेखि असोज १७ गतेसम्म हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन ...

जन्मस्थलमै बुद्धका मूर्ति तोडफोड

जन्मस्थलमै बुद्धका मूर्ति तोडफोड
काठमाडौं : बुद्ध जन्मस्थलमै बुद्धमूर्ति तोडफोड भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा रहेका बुद्धका मूर्तिहरु तोडफोड भएका हुन्। बुटवल बेलहिया सडक खण्ड अन्तर्गत ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका पाँच मूर्ति बुधबार राति अज्ञात व्यक्तिले तोडफोड गरेको स्थानीय प्रशासनले जनाएको छ। मूर्ति तोडफोड गरिएको स्थान बुद्ध जन्मस्थल लुम्बिनीसँग नजिकै हो। ...

एसओएस बालग्रामको ७० औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न (फोटो फिचर)

एसओएस बालग्रामको ७० औं स्थापना दिवस विविध कार्यक्रम गरी सम्पन्न (फोटो फिचर)
इटहरी । एसओएस बालग्राम अन्तराष्ट्रियको ७० औं स्थापना दिवस एवं प्रा.डा हर्मंन माईनरको १०० औं जन्मजयन्तिको अवसरमा एसओएस बालग्राम इटहरीले सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरेर सम्पन्न भएको छ । प्रा.डा. हर्मन माइनरले युरोपको अष्ट्रियामा सन् १९४९ मा पहिलो एसओएस बालग्रामको स्थापना भएको थियो । यो विश्वको १३५ वटा देशमा फैलिएको छ । एसओएस अहिले “सबै बालबालिकाहरुको लागि मायालु घर” बन्न सफल भएको छ । ...

गुठी विधेयक खारेजी माग गर्दै उर्लियो जनसागर(फोटोफिचर)

गुठी विधेयक खारेजी माग गर्दै उर्लियो जनसागर(फोटोफिचर)
काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ। विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू भएको र्‍याली माइतीघर मण्डलातर्फ अघि बढ्दा सवारी आवागमनमा भने समस्या भएको छ। सडकमा प्रदर्शनकारीले गुठी विधेयक खारेजीको नारा लगाइराखेका छन्। गुठियार तथा नेवा देय: दबुलगायतको आह्वानमा ग...

पाँचौ राष्ट्रिय योग दिवसमा निःशुल्क योग शिविर

पाँचौ राष्ट्रिय योग दिवसमा निःशुल्क योग शिविर
उदयपुर । उदयपुरमा पाँचौं राष्ट्रिय योग दिवस शुरु भएको छ । योग दिवसको अवसर पारेर उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा निःशुल्क योग शिविर आयोजना गरिएको हो । ‘योग गरौं, निरोग रहौं’ भन्ने मूल नाराका साथ निःशुल्क योग शिविर शुरु भएको हो । सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास पाँच दिनसम्म चल्ने छ । कार्यक्रमको शुरुवात जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर परियारको प्रमुख अतिथ्यतामा निःशु...

थारुको प्राचिन इतिहास मेटाउन खोजिए सह्य नहुने : थारु अगुवा (फोटो फिचर सहित)

थारुको प्राचिन इतिहास मेटाउन खोजिए सह्य नहुने : थारु अगुवा  (फोटो फिचर सहित)
उदयपुर । थारुको पहिचान सहितको प्राचिन इतिहास मेटाउन खोजिए सह्य नहुने थारु अगुवाहरुले बताएका छन् । शनिबार उदयपुरको चौदण्डीगढी नगरपालिका ९ स्थित जन विकास माध्यमिक विद्यालय भिमामा थारु पहिचान विषयक विचार गोष्ठी कार्यक्रममा थारु अगुवाहरुले यस्तो बताएका हुन् । उदयपुर थारु जागरण समाज काठमाडौंको आयोजनामा भएको विचार गोष्ठीमा थारुको साँस्कृतिक, सामाजिक, राजनीतिक पहिचान तथा भाषा मेटाउन खोजिए सह्य नहुने थार...