त्रियुगा क्याम्पसलाई कुनै एक संकायको विश्वविद्यालय बनाउने प्रदेश सरकारको योजना : मन्त्री कार्की

त्रियुगा क्याम्पसलाई कुनै एक संकायको विश्वविद्यालय बनाउने प्रदेश सरकारको योजना : मन्त्री कार्की
उदयपुर । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडालाई कुनै एक संकायको विश्व विद्यालय बनाउने योजना १ नं. प्रदेश सरकारको रहेको आन्तिरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताएका छन् । कानून मन्त्री कार्कीले क्याम्पसले आयोजना गरेको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र सार्वजानिक कार्यक्रमको उद्घाटन गर्दै उक्त प्रमाणपत्र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रकुमार बस्नेतलाई हस्तान्तर...

ओखलढुंगामा भिषण आगलागी, आगो साढे ५ घण्टापछि नियन्त्रण

ओखलढुंगामा भिषण आगलागी, आगो साढे ५ घण्टापछि नियन्त्रण
ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगलागीबाट पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ । बच्चाले माहुरीलाई आगो लगाउन खोज्दा आगलागी भएको थियो । आगोले नृपबहादुर कार्कीको घर तथा २ वटा भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ वटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् । आगो नियन...

मकवानपुरमा माझीले मनाए कोसी पर्व

मकवानपुरमा माझीले मनाए कोसी पर्व
मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिका ६ जुईनाका माझीहरुले आफ्नो महान् पर्व लदी अर्थात् कोसी पर्व मनाएका छन् । माझी बस्ती जुईना नजिकैको बकैया, सिमात, हर्दिया र जुईना खोलाको दोभानमा मौलिक पोशाकमा भेला भएर उनीहरुले खोलालाई सामुहिक पुजा गरे । चार खोलाको संगममा उनीहरुले खोलालाई बोका, पाठी, कुखुरा र परेवाको बली समेत दिएर पुजा गरेका थिए । नेपाल माझी उत्थान संघ मकवानपुरले कोसी पर्वको अवसरमा साम...

पूर्वराजा ज्ञानेन्द्रको उदयपुर भ्रमण स्थगित

पूर्वराजा ज्ञानेन्द्रको उदयपुर भ्रमण स्थगित
उदयपुर । पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबारबाट हुने भनिएको तराईका जिल्ला भ्रमण स्थगित भएको छ । मध्य तराईमा व्यक्तिगत तथा धार्मिक भ्रमणमा निस्कन लाग्नु भएका पुर्व राजा ज्ञानेन्द्र शाहले उदयपुरमा फागुन २५ गते राधाकृष्ण मन्दिरमा धार्मिक पुजापाठ गर्ने कार्यक्रम रहेको पुजा अर्चना गर्ने कार्यक्रम तय भएको थियो । आमा पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना...

माझि समुदायकोे कोशी पुजा धुमधामका साथ सम्पन्न (फोटो फिचर)

माझि समुदायकोे कोशी पुजा धुमधामका साथ सम्पन्न (फोटो फिचर)
उदयपुर ,डि.एन चौधरी । माझी समुदायले आज धुमधामका साथ कोशी पुजा सम्पन्न गरेको छ । आफना परम्परागत पेशाको संरक्षणकालागी उदयपुरका माझि समुदायले पनि त्रियुगा नदिको किनारमा  कोशी पुजा समपन्न गरेको छ । माझी समुदायको सस्कार पर्वहरुको प्रबर्धन गारौँ भन्ने नारा संगै नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति उदयपुरको आयोजनामा बिबिध सास्कृतिक कार्यक्रम संगै कोशी पुजा मनाएका छन् । प्रत्येक साल फागुनको तेस...

उदयपुरगढीमा नेपाली सेनाले मनाए सेना दिवस (फोटो फिचर)

उदयपुरगढीमा नेपाली सेनाले मनाए सेना दिवस (फोटो फिचर)
उदयपुर, पूर्वी नेपालकै चर्चित उदयपुरगढीमा नेपाली सेनाले झण्डा गाडेर सेना दिवस मनाएको छ । हिन्दुहरूको महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा उदयपुरगढी गाउँपालिकाको सहयोगमा सोमबार राष्ट्रिय झण्डा गाडेर सेना दिवस मनाएको हो । पृथ्वीनारायण शाहले नेपाल एककीकरण गर्दाको अभियानमा उदयपुरगढी राज्य कब्जा गर्दै पूर्व नेपालमा एकीकरण सुरुवात गरेको इतिहाँसत छ । त्यही भएकाले उदयपुरगढीमा सेनाले पहिलो पटक राष्...

उदयपुरमा विद्यार्थीको माझमा ट्राफिक प्रहरी

उदयपुरमा विद्यार्थीको माझमा ट्राफिक प्रहरी
उदयपुर, कुनै बेला सडकको छेउमा बसेर सवारी साधनहरुबाट राजश्व संकलनलाई तिव्रता दिएको उदयपुर ट्राफिक अहिले सडकमा हुने दुर्घटनालाई कम गर्ने उद्देश्यले उदयपुर जिल्ला भित्र रहेका सरकारी तथा निजी विद्यालयहरुमा ट्राफिक सचेतना सम्वन्धी कार्यक्रमहरु संचालन गरेको छ । ट्राफिक प्रहरीले उदयपुरमा उदहरणीय कार्य गर्दै आएको छ । यस अघि ट्राफिकले ट्राफिकलाई लाग्ने गरेको आरोप कम गर्न स्थानीय नागरिक, समाजसेवीहरु, पत्रक...

उदयपुरमा भ्युटावर निर्माणमा प्रतिष्पर्धा

उदयपुरमा भ्युटावर निर्माणमा प्रतिष्पर्धा
उदयपुर, स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष पुगिसकेको छ । स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु देखिने काम गर्न अहिले अग्रसर भएकाहरु निशानीको लागि मात्रै भएपनि भ्युटावर निर्माणमा जुटेका छन । सवैको नजरमा प्रष्ट देखिने काम ‘भ्युटार’ निर्माण गर्नु नै हो । अहिले पर्यटन प्रर्वद्धनको नाममा भ्युटावर निर्माणमा अधिकांश स्थानीय तह बजेट खर्च गर्ने मेलो मात्रै भएको छ । निर्माण गरिने भ्युटावरका नक्सा बना...

होमस्टे संचालकहरुलाई समुदाय स्तरीय तालिम

उदयपुर, त्रियुगा नगरपालिकाका अन्तर्गतका होम स्टे संचालकहरुलाई समुदाय स्तरीय तालिम दिईएको छ । त्रियुगा नगरपालिकाको सहयोगमा सामुदायिक कानून अनुसन्धान केन्द्र (सिएलआरसी) को आयोजनामा सो तालिम दिइएको हो । त्रियुगा नगरपालिका अन्तर्गतका वडा नं. १ मा मैनहा जोगिदह, वडा नं. ४ मा बगहा, वडा नं. ८ बैरेनी, वडा नं. १५ को साउने बाझगरा र वडा नं. १५ को हुवासमा समुदाय स्तरीय एक दिवसीय तालिम दिईको हो । तालिमको प्रम...

अज्ञात समुहद्वारा पत्रिकामा आगजनी (तस्विर सहित)

अज्ञात समुहद्वारा पत्रिकामा आगजनी (तस्विर सहित)
लहान, अज्ञात समूहद्वारा शुक्रबार लहानको एक पसलमा आएको पत्रिकामा आगजनी गरेको छ । अज्ञात समूहले सिरहाको लहानमा आउने विभिन्न पत्र पत्रिकाहरुमा आगजनी गरेको छ । शुक्रबार विहान ५ बजे अज्ञात समुहले लहान स्थित सीता नोवेल पसलका लागि आएको कान्तिपुर, द काठमाण्डौ पोष्ट, साप्ताहिक, हल्लो शुक्रवार लगायतका करिब चार सय पत्रिकामा आगजनी गरेको प्रहरीले जानकारी दिइएको छ । पत्रिकामा आगजानी कसैले गरेको हो भने खुल्न सक...