पुस्तकालयलाई जिवन्त दिन सके समृद्ध समाज निर्माण गर्न सकिने
उदयपुर । एउटा मानिसको बिचारले समाज परिर्बतन हुन्छ त्यो बिचार जन्माउने थलो किताब हो, किताब पुस्तकालयमा पाईन्छ । पुस्तकले संसार चिनाउँछ । पुस्तकले मानिसको जीवन के हो बुझाउँछ । संसारमा भएको जति पनि अग्रगामी परिर्बतन पुस्तकको अध्यायनबाट सम्भब भएको हो ।
पुस्तकबाटै राज्य संचालन हुने र नीति नियम तथा रुपान्तरण त्यहि पुस्तकको अध्ययनले गर्दछ । मानिस पनि एक पुस्तक हो । अनि ज्ञानको भण्डार पनि हो । तर यसलाई प...













