उदयपुर , चल छौरी गाईघाट हटिया किनदेवौ नाकके नथिया…गीत रेकर्ड भएर अडियो युटुवमा अपलोड भएको छ । थारु भाषाको गीत ‘चल छौरी गाईघाट हटिया किनदेवौ नाकके नथिया…’ बोलको गीतको शब्द÷संगीत प्रदिप कुमार चौधरी र स्वर सन्जय चौधरीको रहेको छ । यस गीतको एरेन्जर प्रविण श्रेष्ठले गरेको छ ।
अडियो सहित

तपाईको प्रतिक्रिया