उदयपुयरमा ट्याक्टर दुर्घटनामा छोराको मृत्यु, दाई र बुबा घाइते
उदयपुर । उदयपुरमा खेत जोतेर घर फर्कने क्रममा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार राति अन्दाजी ८ बजेको समयमा त्रियुगा नगरपालिका १ रुपनी स्थित खोला छेउको खेत जोतेर घर फर्कने क्रममा स १ त ४२९३ नम्बरको ट्याक्टर पल्टी दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँका ट्याक्टर चालक ४० वर्षिय सत्य नारायण चौधरीको १० वर्षिय छोरा नितेष चौधरी गम्भिर घाइते भई उपचारक...













