उदयपुरमा जेसिवी दुर्घटना, सह चालक घाइते
उदयपुर । उदयपुरमा मंगलबार विहानै जेसिवी दुर्घटना भएको छ । उदयपुरगढी गाउँपालिका ६ नेपालटारबाट करिव २मा रोड खन्ने क्रममा ज.१ क ७४५ नम्बरको जेसिवी दुर्घटना हुँदा सहचालक सामान्य घाइते भएका छन् ।
मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालबजार नजिकै सहायक मार्ग भुतिया जाने रोड नजिक जग्गा समस्याउने क्रममा जेसिवीमाथि रुख लडेको नेपालटार प्रहरी चौकीले जनाएको छ । दुर्घटनामा परि सहचालक जीवन मगरको देव्रे हातमा चोट ...













