उदयपुरमा टिपरको ठक्करबाट एक गम्भीर घाइते

उदयपुरमा टिपरको ठक्करबाट एक गम्भीर घाइते
उदयपुर । उदयपुरमा टिपरको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । एका तर्फ दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान शुरु भई रहेको अवस्थामा जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिव माध्यमिक विद्यालय सुन्दरपुर नजिक को.१ ख ६३८८ टिपरको ठक्करबाट मोटर साइकलमा सवार एक जना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय सुन्दरपुरका इन्चार्ज योगेन्द्रप्रसाद चौधरीले जानकारी दिए । आफ्नो साइडमा गुडिरहेको बा.३७ प ८८३६...

उदयपुरमा चालक र सहचालकलाई पोषाक अनिवार्य (फोटो फिचर)

उदयपुरमा चालक र सहचालकलाई पोषाक अनिवार्य (फोटो फिचर)
उदयपुर । उदयपुरमा सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियान शुक्रबारबाट सुरु भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आयोजित महाअभियानको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरेका थिए । सदरमुकाम गाईघाटमा प्रभातफेरी आयोजनापछि त्रिनपा ३ स्थित त्रियुगा बसपार्कमा औपचारिक कार्यक्रमको आयोजना गरी अभियान सुरु भएको हो । कार्यक्रममा चालक र सहचालकको पहिचानका ला...

आज शुक्रबारबाट बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने

आज शुक्रबारबाट बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने
काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आज शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विक...

मधेसलाई नयाँ नक्सा सहित युएनपिओमा सिके राउतले दर्ता गराएको भिडियो सार्वजनिक

मधेसलाई नयाँ नक्सा सहित युएनपिओमा सिके राउतले दर्ता गराएको भिडियो सार्वजनिक
काठमाण्डौं । सिके राउतले मधेसलाई यूएनपीओ मा दर्ता गराएका छन् । मधेस २६ औं यूएनपीओको सदस्यताका रुपमा दर्ता छ । मधेसलाई नेपालको औपनिवेशिक उत्पीडनमा परेको भूभागका रुपमा दर्ता गरिएको हो । उक्त आधार तयार गर्ने क्रममा राउतलाई पश्चिमा राष्ट्रहरुले पूर्ण रुपमा सहयोग गरेको भेटिएको छ । राउतले अमेरिकी एजेन्टको सहयोगमा नेपालको तराई भागलाई मधेस नामाकरण गरी यूएनपीओमा दर्ता गराएका हुन् । सीके राउतका प्रतिनिधि ...

उदयपुरबाट जनकपुरका लागि हिँडेको तिर्थालु बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते

उदयपुरबाट जनकपुरका लागि हिँडेको तिर्थालु बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते
उदयपुर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बुधबार विहान सप्तरीको सुरुङ्गा नगरपालिका ५ स्थित कुशहामा तिर्थालु बस दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ भने उदयपुरका तिर्थालु १३ जना घाइते भएका छन् । उदयपुरको बेलका नगरपालिका ९ स्थित रामपुर ठोक्सिलाका सहयोगी साकोसद्वारा जेष्ठ नागरिकहरु तिर्थ यात्रा भ्रमणका जनकपुर हिँडेको को. १ ख ४९३४ नम्बरको बसले सप्तरीको कुशहामा विपरित दिशाबाट आउँदै गरेक...

वातावरण संरक्षणको सन्देश दिने भूगोल पार्क निर्माणको काम अन्तिम चरणमा

वातावरण संरक्षणको सन्देश दिने भूगोल पार्क निर्माणको काम अन्तिम चरणमा
उदयपुर । वातावरण संरक्षण र पर्यावरण जोगउन सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले उदयपुरको कटारी नगरपालिकाको बजारको मुख्य भागमा भूगोल पार्क निर्माण अन्तिम चरणमा पुगको छ । ‘वातावरणको संरक्षण गरौँ, पृथ्वीको पर्यावरण जोगाउँ’ भन्ने सन्देश दिने स्माकर सहितको पार्क निर्माण भइरहेको हो । कटारी बजारलाई सगरमाथाको द्वारका रूपमा पनि चिनिन्छ । त्यसैले विश्वको सर्वोच शिखर सगगरमाथा संरक्षणलाई प्रेरिरत गर्न पनि कटा...

मृतकको नाममा हस्ताक्षर गरी कर्मचारीले बुझे भत्ता

मृतकको नाममा हस्ताक्षर गरी कर्मचारीले बुझे भत्ता
काठमाडौँ । नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा दर्ता गरेको एक मुद्दामा त्यस्तो कुराको खुलासा भएको हो । दैलेखको साविक द्वारी गाउँविकास समितिका सहलेखापाल छविराम शर्माले मृतकका नाममा सामाजिक सुरक्षाभत्ता आफ्नै औँठाछाप प्रयोग गरी हिनामिना गरे...

ओखलढुंगामा भिषण आगलागी, आगो साढे ५ घण्टापछि नियन्त्रण

ओखलढुंगामा भिषण आगलागी, आगो साढे ५ घण्टापछि नियन्त्रण
ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगलागीबाट पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ । बच्चाले माहुरीलाई आगो लगाउन खोज्दा आगलागी भएको थियो । आगोले नृपबहादुर कार्कीको घर तथा २ वटा भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ वटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् । आगो नियन...

उदयपुरमा आगलागीबाट ३ लाख बराबरको क्षति

उदयपुरमा आगलागीबाट ३ लाख बराबरको क्षति
उदयपुर । उदयपुरमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ । बेलका नगरपालिका २ स्थित चन्द्रपुर टप्पुमा भएको आगलागीमा करिव ३ लाख बराबरको क्षति भएको छ । सोमबार दिउसो १ः३० बजेको समयमा स्थानीय भुवन राईको घरमा अचानक विद्युतिय लाईन सर्ट भई आगलागि हुँदा निजको फुसको छाना भएको १ तले घर पूर्णरूपमा जलि नष्ट हुनुका साथै घरमा रहेको सुन र चादिका गरगहना, खाद्यान्न, लत्ता कपडा तथा भाँडा वर्तन समेत जलेर नष्ट हुँदा...

उदयपुरमा भालुको आक्रमणबाट एक वृद्ध घाइते

उदयपुरमा भालुको आक्रमणबाट एक वृद्ध घाइते
उदयपुर । उदयपुरमा भालुको आक्रमणबाट मंगलबार विहान एक जना घाइते भएका छन् । जिल्लाको कटारी नगरपालिका १ बस्ने ७७ वर्षिय वृद्ध नैन बहादुर पहारी नेवार घाइते भएका छन् । स्थानीय चुरिया जंगलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि नेवार घाइते भएका हुन् । भालुको आक्रमणबाट ७७ वर्षिय वृद्ध घाइते भएको प्रहरी चौकी बेलस्रोतले जनाएको छ । घाइते वृद्धाको उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाएको प्...