लकडाउन अवज्ञा गर्ने सवारी साधनको प्रहरीले चक्काको हावा खोल्दै
उदयपुर । उदयपुरमा लकडाउनको अवज्ञा गर्ने सवारी साधनलाई नयाँ कारवाही प्रक्रिाय स्वरुप प्रहरीले हावा खोलिदिएका छन् । चौथो दिन शुक्रबारबाट लकडाउन अवज्ञा गर्ने केही मोटरसाईकलको प्रहरीले हावा खोलिदिएको हो ।
निरन्तर कडाई गर्दा पनि अटेर गरि चलाएको पाइएपछि सवारी साधनकौ सवै चक्काको हावा खोलिदिएको प्रहरीले जनाएको छ । प्रहरीले हावा खोलेर गुड्न नसक्ने अबस्थामा जहाको तहि छाडिदिने गरेको छ । नियन्त्रण र कारवाहिल...












