उदयपुरमा मोटर साइकल र अटो एक आपसमा ठक्कर खाँदा श्रमितिको मृत्यु, श्रीमान् घाइते
उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका ३ मिलन चोकमा विहिबार मोटर साइकल र अटो एक आपसमा ठक्कर खाँदा श्रीमतिको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
मिलन चोकमा विहिबार साँझ ७ बजेको समयमा स १ ह २०७६ नम्बरको अटोलाई प्र.१–०५–००१ प २१८६ नम्बरको मोटर साइकलले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सबार त्रियुगा नगरपालिका १२ का दिलिप श्रेष्ठको श्रमिति वर्ष ४५ की तुलसा श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प...













