नेशनल प्याब्सन उदयपुरको अध्यक्षमा सुमन चौधरी
उदयपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको छाता संगठन नेशनल प्याब्सन उदयपुरको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सातौं जिल्ला अधिवेशनबाट सुमन कुमार चौधरीको अध्यक्षतमा सर्वसहमतिले ११ सदस्य कार्यसमिति चयन गरेको छ ।यस्तै उपाध्यक्षमा संदिप दाहाल, सचिवमा कविन्द्र प्रधान, सहसचिवमा लक्ष्मीप्रसाद निरौला र कोषाध्यक्षमा नवराज सिंह ठकुरी पनि सर्वसहमतिले चयन भएको हो ।
सदस्यहरुमा...













