मह जोडीलाई जनआन्दोलन स्वर्ण पदकद्धारा सम्मान

मह जोडीलाई जनआन्दोलन स्वर्ण पदकद्धारा सम्मान
काठमाडौं /बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ। सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीको रुपमा चर्चित बरिष्ठ हास्य कलाकारद्धय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो। उपराष्ट्रपति नन्दबहाद...

उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)

उदयपुरको आकाशमा पाराग्लाइडिङ प्रशिक्षण शुरु (तस्विर सहित)
सुखिलाल चौधरी, उदयपुर /उदयपुरको आकाशमा प्याराग्लायडिङ खेलको प्रशिक्षण शुरु भएको छ । बेलका नगरपालिका–८ बोपताङ्ग डाँडाबाट प्रिवेसिक र बेसिक तालिम शुरु भएको हो । बुधबार बेलका नगरपालिका मेयर दुर्गा थापाले पाराग्लाइडिङमा उडेर तालिमको शुरुवात गरेको हो । पोखराबाट सुरु भएको पाराग्लाइडिङ खेल अब पूर्वको आकाश उदयपुरमा पनि खेल्न पाइने भएको छ । नेपाल पाराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ संघले राष्ट्रिय खेलकुद...

कटारी र बर्दिवासमा कृषि र वनको पढाई

कटारी र बर्दिवासमा कृषि र वनको पढाई
उदयपुर / कृृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले यस वर्ष उदयपुरको कटारी र महोत्तरीको बर्दिवासमा कृषि र वन विषयको पढाइ शुरु गर्ने तयारी गरेको छ । विश्वविद्यालयले आङ्गिक र निजी क्याम्पसमा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिने तयारी शुरु गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा. डा ईश्वरीप्रसाद ढकालले कटारी र बर्दिवासमा कृषि वनको स्नातक पढाइ शुरु गर्ने तयारी भईरहेको बताए । डीनको कार्यालयले भर्ना प्...