१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम सार्वजनिक
उदयपुर / जिल्लामा बढ्दो लैङ्गिक हिंसा न्युनिकरणका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमको शनिबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो ।
मंसिर २४ गतेसम्म मनाईने यो अभियानमा लैङ्गिक हिंसा निवारणमा मद्धत पुग्ने गरी कार्यक्रम तय गरिएकाछन् । ‘लैङ्गिक हिंसा र वलात्कार छैन हामीलाई स्वकार’ ...








