त्रियुगाको सवै वडामा पुस्तकालय स्थापना गर्न जिल्ला उद्योग वाणिज्य संघ उदयपुरसँग सम्झौता

त्रियुगाको सवै वडामा पुस्तकालय स्थापना गर्न जिल्ला उद्योग वाणिज्य संघ उदयपुरसँग सम्झौता
उदयपुर । त्रियुगा नगरपालिकाको सवै वडामा पुस्ताकालय स्थापना गर्न जिल्ला उद्योग वाणिज्य संघ उदयपुर र नेपाल लाइब्रेरी फाउन्डेसन विच सम्झौता भएको छ । त्रियुगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुलाई पठन संस्कृतिको विकास गर्न र मानिसमा पुस्तक पढ्ने बानी बसाउन पुस्तकालयको स्थापना गर्न जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भगत र नेपाल लाइब्रेरी फाउन्डेसनका म...

स्ट्याण्डर्ड भिजन एकेडेमीका ४ विद्यार्थी साम्योक हाङ्ग राई स्मृति शिक्षा पुरस्कारबाट पुरस्कृत

स्ट्याण्डर्ड भिजन एकेडेमीका ४ विद्यार्थी साम्योक हाङ्ग राई स्मृति शिक्षा पुरस्कारबाट पुरस्कृत
उदयपुर -  स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका ४ विद्यार्थी साम्योक हाङ्ग राई दोस्रो स्मृति शिक्षा पुरस्कारबाट पुरस्कृत भएको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीले आफ्नो दिवंगत विद्यार्थी साम्योक हाङ्ग राईको सम्झना स्वरुप अक्षय कोषबाट ४ विद्यार्थीलाई पुरस्कृति गरिएको हो । साम्योक हाङ्ग राई दोस्रो स्मृति शिक्षा पुरस्कारबाट २०८२ सालको त्रियुगा नगर स्तरीय आधारभूत तहको परीक्षा (कक्षा ८) मा यस एकेडेमीबाट उत्क...

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि धुमधामसँग मनाइँदै

विद्याकी देवी सरस्वतीको पूजा आराधना गरि धुमधामसँग मनाइँदै
उदयपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरू...

६ महिना देखि वडा कार्यालय धाउँदा पनि भएन चार किल्ला प्रमाणित

६ महिना देखि वडा कार्यालय धाउँदा पनि भएन चार किल्ला प्रमाणित
उदयपुर । त्रियुगा नगरपालिका १२ स्थित बरुवा क्याम्पस गाईघाटले जग्गा व्यवस्थापनका चार किल्ला प्रमाणित गर्न ६ महिनादेखि वडा कार्यालय धाउँदा पनि चार किल्ला प्रमाणित नगरेको प्रति आपति जनाएको छ । सोमबार बरुवा क्याम्पस गाईघाट परिसरमा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष तथा तत्कालिन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पत्रकार सम्मेलन गरी चार किल्ला प्रमाणित नगरेको प्रति आपति जनाएको छ । बरुवा क्याम्पस...

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन
१० वर्षमुनीका बालबालिकालाई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क उपचार गर्ने उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले एकै साथ तीन कार्यक्रम आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविर, विज्ञान, कला प्रदर्शनी तथा खाना परिकार मेलाको आयोजना गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका विद्यार्थी तथा अभिभावकलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीको आयोजना,...

हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने

हेलिकोप्टरबाट पुष्प वृष्टि गरि उदयपुर एक्स्पो २०८० को शुभारम्भ गरिने
उदयपुर- उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को शुभारम्भ हेलिकोप्टरबाट पुष्प वृष्टि गरि गरिने भएको छ । जिल्ला उद्योग वाणिज्य संघले माघ ११ गतेदेखि माघ २१ गतेसम्म त्रियुगा नदी किनारमा उदयपुर एक्स्पो २०८० मेला लगाउने भएको छ । मंगलबार संघको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमहरुको जानकारी दिइएको हो । उदयपुर एक्स्पो माघ ११ गते हेलिकप्टरबाट नगर परिक्रमा गर्दै पुष्प विष्टी गरी गरिने मेला महोत्सव व्यवस...

प्रस्तावित शिक्षा विधेयक संशोधन नभए अनिश्चित काल निजी विद्यालय बन्द गर्ने चेतावनी

प्रस्तावित शिक्षा विधेयक संशोधन नभए अनिश्चित काल निजी विद्यालय बन्द गर्ने चेतावनी
उदयपुर । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० विरुद्ध निजी विद्यालय सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । प्रस्तावित विधेयकमा समावेश गरिएका विषयहरुमा आपत्ति जनाउँदै प्याब्सन र एन प्याब्सन उदयपुरले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् । विहिबारबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विहिबारै पालिका/जिल्ला प्रशासन कार्यालय/शिक्षा विकास तथा समान्वय इकाइ/जिल्ला समन्वय समिति उदयपुरमा ज्ञापनपत्र बुझाएका छन...

आज सरस्वती पूजा, सरस्वती पूजा किन र कसरी मनाउने ?

आज सरस्वती पूजा, सरस्वती पूजा किन र कसरी मनाउने ?
हामी सरस्वती पूजा मनाउँछौं । पूजआजा गर्छौं । सरस्वतीको तस्विर पनि देखेका छौं । त्यसको अर्थ के होला ? सरस्वती स्वरुपले के अर्थ राख्छ ? श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ । उनको प्रतिकात्मक चित्...

स्ट्याण्डर्ड भिजन एकेडेमीमा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

स्ट्याण्डर्ड भिजन एकेडेमीमा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
उदयपुर -  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरद्वारा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय सचेतना कार्यक्रम संचालन गरेको छ । मंगलबार स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडामा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको हो । सचेतना कार्यक्रममा खाद्य स्वच्छता र जोखिमहरु, खाद्य पदार्थमा लेबलको महत्व, जङ्क फूड, सन्तुलित भोजन तथा पोषणको महत्व ल...

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत दुई अग्नी पीडितलाई सहयोग

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत दुई अग्नी पीडितलाई सहयोग
गाईघाट - स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले मंगलबार सामाजिक उत्तरदायित्व अन्र्तगत दुई अग्नी पीडितलाई सहयोग गरेको छ । त्रियुगा नगरपालिका ३ ठाडी बस्ने टिका ठकुरी र चाँप बस्ने राजन कटुवाललाई जनही पाँच हजारका दरले एकेडेमीले चेक हस्तान्तरण गरेको हो । आइतबार राति टिका ठकुरीको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा लत्ता कपडा, अन्नपात र सुन चाँदी र नगद जलेर नष्ट भएको थियो । अग्नी पीडितहरुको घरमै पुगेर स्ट...