त्रियुगा नगरपालिका २ मोथियाहीमा २० जनाको स्वाब संकलन
उदयपुर । कोरोना संक्रमित बसेको उदयुरको त्रियुगा नगरपालिका २ मोथियाहीमा २० जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर लगिएको छ ।
संक्रमण हुनु पूर्व १२ भारती जमाती बसेको मोथियाहीको मस्जिद आसपासमा बिहीबार २० जनाको स्वाब संकलन गरिएको त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।
१२ भारतीय जमातीसँग ४ नेपाली पनि थिए । उनीहरु सबै कोरोना संक्रमित भई अहिले कोभिड १९ अस्पताल वि...











