धाप्लाङमा आधारभुत स्वस्थ्य केन्द्र संचालन

धाप्लाङमा आधारभुत स्वस्थ्य केन्द्र संचालन
उदयपुर । त्रियुगा नगरपालिका वडा न.१४ धाप्लाङ बाँजगरामा बुधबारबाट आधारभुत स्वस्थ्य केन्द्र संञ्चालनमा आएको छ । स्वास्थ्य केन्द्र संचालनमा आएसंगै उक्त क्षेत्रका नागरिकमा साधारण स्वास्थ्य समस्या भए सदरमुकाम गाईघाट वा साउने बजार धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । ्आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन भएसंगै स्वास्थ्य भवनको नगरप्रमुख बलदेब चौधरीले उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन गर्दै मेयर चौधरी...

नेपाल काष्ठ फर्निचर व्यवासयी संघ उदयपुरको अध्यक्षमा योगराज कार्की

नेपाल काष्ठ फर्निचर व्यवासयी संघ उदयपुरको अध्यक्षमा योगराज कार्की
उदयपुर । नेपाल काष्ठ फर्निचर व्यवसायी संघ उदयपुरमा योगराज कार्की अध्यक्षमा चयन भएको छ । शनिबार भएको प्रथम अधिवेशन तथा साधारण सभाले कार्कीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा कृष्णदेव बहरी शर्मा, उपाध्यक्षमा दुर्गा बहादुर पराजुली, महासचिवमा खड्ग बहादुर राउत रहेका छन् । सचिवमा सुरेन्द्र कुमार शर्मा, सहसचिवमा छोटु तामाङ र कोषाध्यक्षमा विन्द्रा राउत सर्वसम्मत चयन भएको छ । यस...

प्रकृति प्रेमी समाज उदयपुरद्वारा २८ विपन्न परिवारलाई न्यानो कपडा वितरण (फोटो फिचरसहित)

प्रकृति प्रेमी समाज उदयपुरद्वारा २८ विपन्न परिवारलाई न्यानो कपडा वितरण (फोटो फिचरसहित)
उदयपुर । प्रकृति प्रेमी समाज उदयपुर र कपडा बैंक गाईघाटको संयुक्त आयोजनामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । पुस १४ गते नागरिक बहस डट कम अनलाइनमा “ चिसो भुइँमा परालकै भरमा विपन्न परिवार” शिर्षकको समाचार प्रकाशित भएपछि प्रकृति प्रेमी समाज उदयपुर र कपडा बैंक गाईघाटंको संयुक्त आयोजनामा त्रियुगा नगरपालिका ३ ठाडीका २८ मुसहर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । बढ्दो सितलहरकाकारण मुसहर बस्...

समाचार प्रभाव : घट्यो ट्राइल सेन्टरमा लाग्ने शुल्क, अव ट्राइलमा आफ्नै सवारी प्रयोग गर्न पाउने

समाचार प्रभाव : घट्यो ट्राइल सेन्टरमा लाग्ने शुल्क, अव ट्राइलमा आफ्नै सवारी प्रयोग गर्न पाउने
उदयपुर । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले ट्राइल प्रयोग गरेवापत लिइदै आएको शुल्क घटाएको छ । पुस ९ गते शुक्रबार नागरिक बहस डट कम अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति, ट्राइल सेन्टरमा दुई पाँग्रेको २७० रुपैया र चार पाँग्रेको ६१० रुपैया तिर्न बाध्य” शिर्षकको समाचार प्रकाशित भएका थिए । यसरी समाचार प्रकाशित भएपछि सोमबार बसेको प्रदेश १ भौतिक पुर्बाधार विकास मन्...

उदयपुरमा उपचार अभावमा २५ वर्षिय महिला २ वर्षदेखि साङलोमा

उदयपुरमा उपचार अभावमा २५ वर्षिय महिला  २ वर्षदेखि साङलोमा
उदयपुर । २५ वर्षको उर्जाशिल उमेर आफ्नो र बाल बच्चाको हेरचाह, परिवारको जिम्मेवारी र कमाउने जमाउने उमेरमा उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर २ पाङ्गलाङ्गघारीकी एक युवती भने करिव २ वर्षदेखि फलामे साङ्गलोमा बाधिएर बस्न बाध्य छिन् । मानसिक सन्तुलन गुमाएकी उदयपुरगढी गाउँपालिका वडा नम्बर २ पाङ्गलाङ्गघारीकी २५ वषर््िाय महिला शुसिला परियार उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकी हुन् । २०७२ सालमा विवाह ...

उदयपुरमा चिसो भुइँमा परालकै भरमा विपन्न परिवार

उदयपुरमा चिसो भुइँमा परालकै भरमा विपन्न परिवार
उदयपुर । परालले छाएको सानो छाप्रो । परालले नै छाप्रो बारबेर गरिएको छ । चिसो भुइँमा परालकै डसना छ । त्यसमाथि पातलो सुकुल छ । छेउमा धुजाधुजा भएका पुराना कपडा जोडेर बनाइएको ओढ्ने सिरक छ । यही छाप्रोमा त्रियुगा नगरपालिका ३ ठाडीका मुसहरी बस्तीका बालबालिकाको दिनचार्य खेलेर वित्छ भने वृद्धवृद्धाहरुको दिनचार्य आगो तापेरै वित्ने गरेको छ । त्यस ठाउँका करिव १० घर परिवारहरुले शीतलहरको कष्ट सहिरहेको छ । जाडो छ...

त्रियुगा उद्योग वाणिज्य संघको मुद्दालाई निरन्तरता, अर्को पेशी कहिले ?

त्रियुगा उद्योग वाणिज्य संघको मुद्दालाई निरन्तरता, अर्को पेशी कहिले ?
उदयपुर । २०७८ असार २८ गते त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश रसाइली समूहले विधान विपरित बैठकबाट अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि साधारण सदस्यबाट समेत निलम्बन गरेको निर्णय अहिले संघ नै खारेजीको अवस्थामा पुगेको छ । त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष रमेश विश्वकर्मा र निर्वतमान महासचिव चुडामणि कार्कीको रिट माथि उच्च अदालत विराटनगरले छुट्टाछुट्टै आदेश गरेको छ । जिल्ला प्रशासन ...

त्रियुगा उवा संघका उपाध्यक्ष रसाइलीको सुनचाँदी पसलमा राजश्व अनुसन्धानको छापा

त्रियुगा उवा संघका उपाध्यक्ष रसाइलीको सुनचाँदी पसलमा राजश्व अनुसन्धानको छापा
उदयपुर । राजश्व अनुसन्धान कार्यालयले राजश्व छलीको आरोपमा उदयपुरको सदरमुकाम गाईघाटमा रहेको रुजल ज्वेलर्समा छापा मारेको छ । राजश्व अनुसन्धान कार्यालय इटहरीबाट अनुसन्धान अधिकृत विनोद पोखरेलको नेतृत्वमा आएको टोलीले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष रमेश विश्वकर्माको रुजल ज्वेलर्समा छापा मारी कागजातहरु नियन्त्रणमा लिएको छ । रुजल ज्वेलर्सले राजश्व छली गरेको गोप्य सूचना आएपछि करिव ४ घण्टा...

समाचार प्रभाव : सरकारी ट्राइल सेन्टर बनाउने जग्गाको मन्त्री कार्कीद्वारा स्थलगत अनुगमन

समाचार प्रभाव : सरकारी ट्राइल सेन्टर बनाउने जग्गाको मन्त्री कार्कीद्वारा स्थलगत अनुगमन
उदयपुर । दुई वर्ष अघि त्रियुगा नगरपालिका ६ स्थित जलजले प्रहरी चौकीको पश्चिम तर्फको त्रियुगा नगरपालिकाको भोगअधिकार रहेको जग्गा यातायात व्यवस्था कार्यालय उदयपुरलाई उपलब्ध गराएको जग्गाको प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले स्थलगत अनुगमन गरेको छ । पुस ९ गते शुक्रबार नागरिक बहस डट कम अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति ” शिर्षकको सामाचार प्रक...

उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति

उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति
उदयपुर । २०७२ असारमा यातायात सेवा कार्यालय गाईघाटमा स्थापना भएपनि लामो समयपछि उदयपुरबाट सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा शुरु भएको छ । प्रयोगात्मक परीक्षा स्थल (ट्राइल सेन्टर) भने निजीलाई चलाउन अनुमति दिइएको छ । दुई वर्ष अघि नै त्रियुगा नगरपालिका ६ स्थित जलजले प्रहरी चौकीको पश्चिम तर्फको ऐलानी खाली जग्गा यातायात सेवा कार्यालयलाई दिईने भनि प्रदेश सांसद नारायण बुर्जामगर, अम्बिका थापा,...