बेलकाका मेयर दुर्गा थापाको पिर्का सलामी फोटो समाजिक संजालमा भाइरल (तस्विर सहित)
उदयपुर । पछिल्ला दिनमा सामाजिक सञ्जालमा केही फोटाहरु भाइरल बनिरहेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर परशु नेपालले टेबुलमा चढेर सलामी ग्रहण गरेको फोटोसँगै ओखलढुंगाबाट प्रदेशसभा ‘क’का लागि निर्वाचित सांसद अम्बिरबाबु गुरुङले पिर्कामा चढेर सलामी ग्रहण गरेको फोटो पनि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
त्यस्तै प्रदेश सभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद मोहनकुमार खड्काले पनि पिर्कामा चढेर सलामी ...













