भारतमा मोदीले फेरि सत्ता पाएपछि नेपालमा नयाँ रणनीति अपनाउँदै ‘रअ’
काठमाडौं । भारतको लोकसभा निर्वाचन सम्पन्न हुनेवित्तिकै नेपालमा भारतीय गुप्तचर संस्था ‘रअ’ले आफ्ना गतिविधिहरूलाई बढाएको छ । भारतबाट आएका र नेपालका आफ्ना एजेन्टहरूलाई ‘रअ’ले सक्रिय बनाएको हो । लैनचौरस्थित भारतीय राजदूतावासमा मुख्य कार्यालय स्थापना गरेको ‘रअ’ले काठमाडौं उपत्यकाभित्र १५ स्थानमा अस्थायी सम्पर्क कार्यालयहरू खोलेको भारतीय दूताबास निकट स्रोतले बतायो । स्रोतका अनुसार ती कार्यालयह...













