उदयपुरमा विद्यार्थी कुटपिटको आरोपमा शिक्षक पक्राउ
उदयपुर । मरनासन्न हुनेगरी बिद्यार्थी कुटपिट गरेको आरोपमा उदयपुरमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले स्थित मेरीब्रुट ईङलिस बोर्डिङ स्कुलका शिक्षक दिपक प्रधान रहेका छन् । उनलाई कक्षा ८ मा अध्यानरत बर्ष १६ को बिद्यार्थी केशब थापालाई कुटपिट गरेको आरोप छ ।
आफ्नो बच्चालाई मरनासन्न हुनेगरि शिक्षक प्रधानले कुटपिट गरेको भन्दै मंगलबार अभिभावकले प्रहरीमा...









