आफ्नो बच्चालाई मरनासन्न हुनेगरि शिक्षक प्रधानले कुटपिट गरेको भन्दै मंगलबार अभिभावकले प्रहरीमा दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जलजलेका प्रहरी नायब निरीक्षक नारायण प्रधानले बताए । असई प्रधानका अनुसार पीडित बिद्यार्थी थापाको शरीरको बिभिन्न भागमा निलडाम रहेको छ । अहिले उपचारको लागि पीडित बिद्यार्थीलाई बिराटनगर लगिएको छ भने शिक्षक प्रधानलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय जलजलेमा राखिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीलाई आपसी सद्भाव कायम राख्न आह्वान
उदयपुर । सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र विर विक्रम शाहले दुःख व्यक्...
उदयपुरको गाईघाटमै सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सुविधा सम्पन्न अस्पतालको अभाव भएको समयमा निजी क्षेत्रको लगानीमा सुविधा सम्पन्न सगरमा...
उदयपुर सिमेन्टको चुन ढुंगा खानी नविकरणको लागि ७४ लाख ९७ हजार ऋण
मेयर सरुवा गरिदिने अभिव्यक्ति सेलाउन नपाउँदै माननीय गेलालले वास्तविकता नबुझि फेसबुकमा लेख्दा फेरि चिप्लिए उदयपुर । उदयपु...
डिप्रोक्स लद्युवीत्त वित्तीय संस्थाद्वारा डस्टविन वितरण
उदयपुर । डिप्रोक्स लद्युवीत्त वित्तीय संस्था लिमिटेड गाईघाट शाखाले जिल्ला उद्योग वाणिज्य संघ उदयपुरलाई २५ थान डस्टविन हस...
उदयपुरका स्थानीय तहको १४ प्रतिशत बढी बजेट फ्रिज
उदयपुर । उदयपुरका आठ स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ मा १४ प्रतिशत बढी बजेट फ्रिज भएको छ । पालिकाहरूले सार्वजनिक गरेको ...
उदयपुरमा ६६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शुक्रबार एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ स्थित प्रहर...




उदयपुर । मरनासन्न हुनेगरी बिद्यार्थी कुटपिट गरेको आरोपमा उदयपुरमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले स्थित मेरीब्रुट ईङलिस बोर्डिङ स्कुलका शिक्षक दिपक प्रधान रहेका छन् । उनलाई कक्षा ८ मा अध्यानरत बर्ष १६ को बिद्यार्थी केशब थापालाई कुटपिट गरेको आरोप छ ।




