सेनाको गाडीमा मोटरसाईकल ठोकिँदा एक जनाको मृत्यु

सेनाको गाडीमा मोटरसाईकल ठोकिँदा एक जनाको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहामा नेपाली सेनाको गाडीमा मोटर साइकल ठोक्किदा एक जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिकाको मलहनिया चौकमा मंगलबार राति नेपाली सेनाको गाडीमा मोटर साईकल ठोकिदा सोही नगरपालिका ५ बस्ने सागर कुमार जयसवालको मृत्यु भएको छ । रोकि राखेको चोर्हवा गणको नेपाली सेनाको बा.१ ग २४६२ नम्बरको गाडीलाई स.६ प ८०१३ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा म...

पोली क्लिनिकमा नवजात शिशुलाई छोडेर दुई हप्तादेखि बाबु आमा गायव

पोली क्लिनिकमा नवजात शिशुलाई छोडेर दुई हप्तादेखि बाबु आमा गायव
राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका स्थित एक पोलीक्लिनिकमा नवजात शिशुलाई छोडेर बाबु आमा गायब भएका छन् । लहानको लिला मदन प्रसुती पोली क्लिनिकमा उदयपुरको कटारी ठेगाना भएका सम्झना राई र उनका श्रीमान ३२ वर्षिय विकास राईले बच्चा छाडेर गायब भएका छन् । पोलीक्लिनिकको रेकर्डमा उदयपुर कटारी घर भएको उनीहरुले बच्चा छोडेर गायव भएका छन् । गत वैशाख १० गते भर्ना भएकी सम्झना राईले भोली पल्ट छोरी जन्मा...

कटारी नगरपालिकाद्वारा आगलागी पिडितलाई ९० हजार सहयोग (फोटो फिचर)

कटारी नगरपालिकाद्वारा आगलागी पिडितलाई ९० हजार सहयोग (फोटो फिचर)
उदयपुर । उदयपुरको कटारी नगरपािलकाले आग्नी पीडितलाई ९० हजार नगद सहयोग गरेको छ । गत चैत्र १ गते कटारी नगरपालिका १० बेसी गाउँ बस्ने शेरबहादुर सुनुवार, धनबहादुर सुनुवार र विचारी सुनुवारको घर जलेर नष्ट भएको थियो । अग्नी पीडितहरुलाई नगरपालिकामै बोलाएर ९० हजार राहत रकम वितरण गरिएको हो । शेरबहादुरलाई ४० हजार, धन बहादुरलाई ३० हजार र विचारीलाई २० हजार राहत रकम नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले हस्तान्तर...

प्रदेश एकको स्थायी राजधानी विराटनगरको पक्षमा ८६ मत

प्रदेश एकको स्थायी राजधानी विराटनगरको पक्षमा ८६ मत
मोरङ । प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो । प्रदेश सभामा खसेको ९३ मतमध्ये विराटनगरलाई राजधानी बनाउने पक्षमा ८६ मत खसेको थियो । सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसले प्रस्ताव पेस गरेकोमा कांग्रेसले प्रस्ताव फिर्ता लिएको थियो । नेकपाका तर्फबाट प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा लिलम ...

अबैध काठ सहित ट्याक्टर पक्राउ

अबैध काठ सहित ट्याक्टर पक्राउ
राजेन्द्र महतो, लहान । सिरहामा अवैध काठ सहित ट्याक्टर पक्राउ परेको छ । गोलवजार नगरपालिकामा रहेको लामा डाँडा सामुदायिक वनले अबैध रुपमा साल जातको काठ काटी बिक्रीको लागि लैजादै गर्दा ट्रयाक्टर सहित काठ पक्राउ गरेको छ । सेक्टर वन कार्यालय गोलवजारको रेन्जर काशिन्द्र यादबको नेतृत्वमा खटिएको गस्ती टोलीले अबैध रूपमा काटिएको काठ बोकेको स.१ त ७१७९ नम्बरको ट्रयाक्टरलाई पक्राउ गरेको हो । पक्राउ परेको का...

को­ को भए नवगठित समाजवादी पार्टी नेपालका पदाधिकारी ?

को­ को भए नवगठित समाजवादी पार्टी नेपालका पदाधिकारी ?
काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल बीच एकता भएर बनेको नवगठित समाजवादी पार्टी नेपालमा २५ जना पदाधिकारी घोषणा भएको छ । सोमबार आयोजित एकता कार्यक्रममा संघिय समाजवादी फोरमबाट १६ जना र नयाँ शक्ति पार्टी नेपालबाट ९ जना गरी २५ जना पदाधिकारी घोषणा भएको हो । एकता कार्यक्रममा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रिय समितिको अध्यक्षमा उपेन्द्र यादवको घोषणा भएको हो । पा...

प्रदेश १ को राजधानी धनकुटा र विराटनगर हुनु पर्ने भन्दै अलग अलग चार प्रस्ताव दर्ता

प्रदेश १ को राजधानी धनकुटा र विराटनगर हुनु पर्ने भन्दै अलग अलग चार प्रस्ताव दर्ता
विराटनगर । प्रदेश १ को राजधानीका तोक्ने प्रस्ताव दर्ताका लागि उच्चतम् गृहकार्य भएपनि दलहरुबीच सहमति नबन्दा विराटनगर र धनकुटा राजधानी तोक्न माग गर्दै चारवटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशसभामा दुई तिहाई रहेको नेकपा र प्रमुख विपक्षी दल नेपाली कांग्रेसकै सांसदले नेतृत्व गर्दै विराटनगर र धनुकटँका पक्षमा अलग–अलग प्रस्ताव दर्ता गरेका हुन् । यसअघि बैसाख १९ गतेसम्म प्रदेशको ...

पुस्तक नहुँदा विद्यालयको पठन पाठन प्रभावित

पुस्तक नहुँदा विद्यालयको पठन पाठन प्रभावित
राजेन्द्र महतो, लहान । सिरहामा नयाँ शैक्षिकसत्र सुरु भइसके पनि हालसम्म सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका छन् । शैक्षिकसत्र सुरु भएको तीन हप्ता बित्दा पनि अहिलेसम्म पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थीको पठन पाठन प्रभावित भएको हो । स्थानीय तहले पाठ्य पुस्तक किन्ने पैसा विद्यालयलाई उपलब्ध नगराउँदा पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पठन पाठन प्र...

धरानलाई राजधानी बनाउन माग्दै विराटनगरमा प्रर्दशन

धरानलाई राजधानी बनाउन माग्दै विराटनगरमा प्रर्दशन
धरान । सुनसरीको धरान उपमहानगरपालिकालाई प्रदेश १ को राजधानी घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । आइतबार धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीको नेतृत्वमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र स्थानियवासीले विराटनगरस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदेश राजधानीका लागि विराटनगर, इटहरी र धनकुटाबासीले आन्दोलन गरिरहेका बेला धरानवासी आन्दोल...

प्रचण्ड फेरि जंगल जान तयार

प्रचण्ड फेरि जंगल जान तयार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबै त्यागेर फेरि जंगल जान पनि तयार रहेको बताएका छन् । आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले जनताले साथ दिए फेरि जंगल जान तयार रहेको बताएका हुन् । कार्यक्रममा बोल्दै दाहालले भने ‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ ।’ उ...