उदयपुरको बेलका नपामा ज्येष्ठ नागरिकले पाउने खोप पहुँचबालाले लगाए
उदयपुर । कोभिड विरुद्धको खोप लगाउन भन्दै उदयपुरको बेलका नगरपालिकामा पहुँचबालाहरुले लगाएका छन् । ६२–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर ल्याएको खोप नगरपाालिकाले नितिगत निर्णय गरेर पहुँचबालालाई लगाएका छन ।
सरकारले ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने भन्दै सञ्चालन गरेको खोप अभियानमा राजनीतिक दलका नेता कार्यकर्ता, ६० वर्षमाथिका सवै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकारले ...









