विरगंजका कोरोना देखिएकाहरु कहाँ कहाँ पुगे र व्यक्तिको पहिचान गरिँदै
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले पर्साको वीरगन्ज महानगरपालिका–२, छपकैयास्थित मस्जिदमा बसिरहेका कोरोना देखिएका तीनजनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताएको छ ।
मन्त्रालयले फेसबुक फेजमार्फत विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएकाहरु ३७, ५५ र ४४ वर्षका पुरुष रहेको पनि उल्लेख गरेको छ । मस्जिदमा बसिरहेका २१ जनाको स्वाब नमुना हेटौंडामा गर...










