उदयपुरमा ७३ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा ७ महिलासहित ७३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत ३० जना र स्वाब परीक्षण माफर्त ४३ जनाको कोरोना परीक्षण नेगेटिभ आएको हो ।
जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीका अनुसार स्वाब परीक्षणमाफर्त कटारीमा ३ महिलासहित २६ जना, त्रियुगा नगरपालिकामा ३ महिलासहित १२ जना, चौदण्डीगढीमा एक महिला र लिम...








