सिल गरिएको भुल्केमा २ महिला सहित ६९ जनाको थ्रेट स्वाबको नमूना संकलन
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट भित्रै रहेको त्रियुगा नगरपालिका– ३ झुल्केस्थित जामे मस्जिदमा आएका भारतीय नागरिक सहित १२ जनामा कोरोना भेटिएपछि त्यहाँ प्रदेश सरकारले स्वाब परिक्षणका लागि नमूना संकलन थालेको छ ।
गाईघाट बजारबाट दक्षिण तर्फ २ किलोमिटरको दुरीमा रहेको झुल्केस्थित जामे मस्जितमा बस्दै आएका ११ भारतीय नागरिक १ नेपाली नागरिक सहित १२ जनामा शुक्रवार कोरोना भेटिएको थियो । कोरोनाको संक्रमण भेटि...








