लाखौंको अबैध काठ बरामद

लाखौंको अबैध काठ बरामद
राजेन्द्र महतो, लहान / सिरहाको लहान नगरपालिकाबाट लाखौं मूल्य बराबरको अवैध काठ बरामद गरेको छ । लहान नगरपालिका १८ सोभापुरबाट स्माईल मियाको घरमा लुकाई छिपाई राखिएको सूचनाको आधारमा लाखौं मूल्य बराबरको काठ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहानले मियाको गोठमा लुकाई छिपाई राखेको सालको काठ २९ थान, मुरकुटको काठ २ थान, अस्माको काठ ९ थान, सति सालको काठ १ थान, सिसौको ६ थान गरी जम्मा ३० क्यव...

डुम्रेका ५ घर अग्नी पीडतलाई राहत सहयोग

डुम्रेका ५ घर अग्नी पीडतलाई राहत सहयोग
उदयपुर, उदयपुर रौतामाई गाउँपालिका २ डुम्रेका ५ घर अग्नीपीडितलाई आईतबार राहत उपलब्ध गराइएको छ । गाउँपालिकाका, जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, नेपाल रेडक्रस सोसाईटी, गैरसरकारी संस्था र स्थानीयबासीले राहत उपलब्ध गराएका हुन् । गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले प्रति घरधुरी नगद १०÷१० हजार, नेपाल कम्युनिष्ट पार्टीका नेता तथा गाउँपालिकाका प्रमुख सल्लाहकार अम्बरबहादुर रायमाझीले जनही २ हजार ५...

जनतालाई पानी खोज्‍न जनप्रतिनिधि ७ दिनसम्म जंगल–जंगल

खाँदबारी, संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ । ‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक परेका छन्’, उनले भने, ‘पानीको चरम अभाव टार्न सकिन्छ कि भ...

हडैयामा नबन्दै भत्किन थालेको पुलको जनप्रतिनिधिद्वारा अनुगमन

उदयपुर, सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया कटारी सडक खण्डको हडैया खरहेमा निर्माणधिन पक्की पुलको जनप्रतिनिधिहरुले अनुगमन गरेका छन् । “गुणस्तरहिन सामग्रीको प्रयोगले बनी नसक्दै भत्किन थाल्यो पुल” नागरिक बहस अनलाइनमा समाचार प्रकाशित भएपछि जनप्रतिनिधिहरूले चासो देखाएका हुन् । कटारी नगरपालिका ३ मा निर्माणाधिन पक्की पुलको गडर क्रयाक भएको समाचार केही दिनअघि यस अनलाइनमा प्रकाशित भएको थियो । चार वटा स्ल...

चौदण्डीगढी नगरपालिकामा वडा भवन बनाउनेमा विवादै विवाद, स्थानीयद्वारा नगरपालिका घेराउ

उदयपुर, उदयपुरको चौदण्डीगढी नगरपालिका ३ मा वडा कार्यलय निर्माणमा विवाद भएको छ । स्थानीय तह पुनर्संरचना आयोगले गरेको निर्णय भन्दा बाहिर वडा कार्यालय बनाउन लागेको भन्दै वडाबासीहरुले उदयपुरको चौदण्डीगढी नगरपालिकाको कार्यालय घेराउ समेत गरेका छन । चौदण्डीगढी वडा नं. ३ को भवन बनाउने स्थान परिवर्तन गरेको भन्दै सथनीयले नगरपालिकाको कार्यालय घेराउ गर्नुको साथै नगर प्रमुलाई वडा नसार्ने दवाव दिन हस्थाक्षर बु...

परदेशीको गुनासो रेमिट्यान्सको कदर गर्ने गर ! देश कंगाल पार्ने नेता र नेताका पुच्छरहरु हो

आज पनि कयौं बालबालिका स्कूल भन्दा बाहिर छन् । कतै भोकै कतै, नाग्गै छ्न, खै त्यो क्षेत्रमा कसैको ध्यान किन गएन ? गयो त केबाल उहीँ मरुभूमिमा आफ्नो रगत र पसिना बेचेर जिवनयापन गर्ने उहीँ दुःखी, पिडित, गरिबलाई मात्र देशको माया होकी अरुलाई पनि छ ? आज सम्मान गर्न तछाड मछाड गर्ने कार्यकर्ता र सम्मान पाउँदा लम्पसार बन्ने नेतालाई यो सय, दुई सय केजीको माला किन्ने पैसा बरु सड्क बालबालिकालाई दिएको भए कति म...

गाउँघरको ढिँकी जाँतो हराउँदै

गाउँघरको ढिँकी जाँतो हराउँदै
उदयपुर, परम्परागत रुपमा प्रयोग हुँदै आएको प्रविधि विस्तारै लोप हुन थालेको छ । दैनिक जीवनमा प्रयोग हुने प्रविधि आधुनिकतासँगै परम्परागत औँजारको हराउँदै गएको छ । प्रत्येक ग्रामीण बस्तीमा धान कुटने, पिठो पिधन अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आए पछि ढिकी जातोको प्रयोग हराउदै गएको छ । अधिकांशले ढिकी र जाँतो बिर्सदै जान थालेका छन् । त्रियुगा नगरपालिका–३ मोतिगडाका सियावती चौधरीलाई ढिकी र जाँतो भन्दा...

अज्ञात समूहद्वारा स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सिसा फुटाए (फोटो सहित)

अज्ञात समूहद्वारा स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सिसा फुटाए (फोटो सहित)
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित स्ट्याण्डर्ड भिजन एकेडेमी बसको सोमबार राति अज्ञात समूहद्वारा सिसा फुटाएका छन् । अज्ञात समूहद्वारा स्कूल अगाडी स्टेनमा राखेको ना. ३ ख ३५१९ नम्बरको बसको अगाडीको सिसा फुटाई दिएका हुन् । विद्यालय शान्ति क्षेत्र हुन र विद्यालय बसमाथिको आक्रमण निन्दनीय रहेको नेशनल प्याब्सनका पूर्व अध्यक्ष तथा स्कूल संचालक उत्तम रिजालले बताए । उनले भने, ‘यसरी लुकी लुकी...

उदयपुर ट्राफिक कार्यालयद्वारा ५३ लाख ४६ हजार राजस्व संकलन

उदयपुर ट्राफिक कार्यालयद्वारा ५३ लाख ४६ हजार राजस्व संकलन
उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षमा ५३ लाख ४६ हजार राजस्व संकलन गरेको छ । चालु आर्थिकको साउन देखि माघसम्ममा ५३ लाख ४६ हजार राजस्व संकलन गरेको हो । ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार पाँच सय ६५ सवारी चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख दिनेश कुमार चौधरीले बताए । ट...

यी हुन् दुनियाँका सुरक्षित घरहरु : शक्तिशाली भुकम्पदेखि आणबिक बमबाट समेत खतरामुक्त !

यी हुन् दुनियाँका सुरक्षित घरहरु : शक्तिशाली भुकम्पदेखि आणबिक बमबाट समेत खतरामुक्त !
एजेन्सी, दुनियाँ प्रतिस्पर्धात्मक ढंगबाट अगाडी बढिरहेको छ । शक्तिशाली देशहरु आफुलाई अझै शक्तिशाली बनाउनको लागि विभिन्न किसिमका हतियारहरुको निर्माणमा तल्लिन छन् । हतियार निर्माण संगै वाह्य आक्रमणबाट बच्नको लागि विभिन्न किसिमका उपायहरुको आविस्कारसमेत गरेका छन् । केही देशहरुले यस्ता भवन बनाएका छन्, जसमा आन्तरिक र वाह्य कुनैपनि आक्रमण गर्न असम्भव छ । यस्ता किसिमका १० घरहरुको बारेमा छोटकरीमा चर्चा ...