उदयपुरका कुन स्थानिय तहमा कति बेरुजु ? कटारीमा सवैभन्दा बढी, उदयपुरगढीमा घट्यो बेरुजु
उदयपुर । महालेखा परिक्षकले उदयपुरका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । बुधबार सार्वजनिक महालेखा परिक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु थपिएको छ । महालेखाका अनुसार आर्थिक वर्ष २०७७/०७८ उदयपुरमा सवैभन्दा बढि कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबै भन्दा कम उदयपुरगढी गाउँपालिकाको बेरुजु देखिएकोे छ ।
बेरुजु भन्नाले रुजु हुन नसके...