परदेशीको गुनासो रेमिट्यान्सको कदर गर्ने गर ! देश कंगाल पार्ने नेता र नेताका पुच्छरहरु हो
आज पनि कयौं बालबालिका स्कूल भन्दा बाहिर छन् । कतै भोकै कतै, नाग्गै छ्न, खै त्यो क्षेत्रमा कसैको ध्यान किन गएन ? गयो त केबाल उहीँ मरुभूमिमा आफ्नो रगत र पसिना बेचेर जिवनयापन गर्ने उहीँ दुःखी, पिडित, गरिबलाई मात्र देशको माया होकी अरुलाई पनि छ ? आज सम्मान गर्न तछाड मछाड गर्ने कार्यकर्ता र सम्मान पाउँदा लम्पसार बन्ने नेतालाई यो सय, दुई सय केजीको माला किन्ने पैसा बरु सड्क बालबालिकालाई दिएको भए कति म...









