कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा
उदयपुर ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालिन लेखा अधिकृत रबिनचन्द्र ढकाल विरुद्ध ७ करोड २२ लाख ९३ हजार १ सय ३२ रुपैया बिगो दाबी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उदयपुरको कटारी नगरपालिकामा कार्यरत हुँदा ढकालले नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ३ करोड ९७ लाख ५० हजार रकम स्थानान्तरण गरी आफू लगायत विभिन्न व्यक्तिका नाममा र...

उदयपुरमा एकै दिन आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति

उदयपुरमा एकै दिन आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति
उदयपुर  । उदयपुरमा तीन भिन्ना भिन्दै ठाँउमा आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ताप्ली ५, रौतामाई गाँपालिका २ र बेलका नगरपालिका ५ मा आगालागी हुँदा २३ लाखको क्षति भएको हो । उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार ताप्ली गाउँपालीका ५ राजदहका शारदकुमार भुजेलको घरमा आगोलागीबाट घर, मतान र घरमा रहेका अन्न पात, लत्ता कपडा, भाँडा वर्तन, नगद ८२ हजार र...

लिम्चुङबुङ गाउँपालिकाको उदाहरणीय निर्णय : जनप्रतिनिधिलाई गाडी होइन, जनताका लागि बस किन्ने

लिम्चुङबुङ गाउँपालिकाको उदाहरणीय निर्णय : जनप्रतिनिधिलाई गाडी होइन, जनताका लागि बस किन्ने
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकाले जनप्रतिनिधिहरुको सवारी साधनका लागि छुट्ट्याइएको बजेटबाट जनताको लागि सवारी साधन खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुमा जनताको सेवा भन्दा आफ्नो सेवा सुविधा बृद्धि गर्ने प्रबृद्धि बढिरहेको बेला यस गाउँकार्यपालिकाको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सो गाउँपालिकाको चौँथो सभाले जनप्रतिनिधिहरुका लागि सवारी साधनका ल...

मुआब्जा विवादले मदन भण्डारी राजमार्ग निर्माण कार्य अवरुद्ध

मुआब्जा विवादले मदन भण्डारी राजमार्ग निर्माण कार्य अवरुद्ध
उदयपुर । निर्माणधिन मदन भण्डारी राजमार्ग क्षेत्रमा परेको घर जग्गाको मुआब्जा विवादले चुहाडे खण्ड निर्माण कार्य अवरुद्ध भएको छ । राजमार्गको पुर्वी खण्डमा पर्ने गाईघाटबाट कालोपत्र सुरु भएसँगै चुहाडे खण्डमा स्थानीय र ठेकेदार कम्पनीबीच भएको विवादले अवरुद्ध भएको हो । निर्माण कम्पनी ठेक्केदारले सडकमा परेको घर जग्गाको मुआब्जा नदिएको, सडक निर्माण बीच सेन्टर नपरेर आफु खुशी गरेको, खानेपानी पाइपहरु क्षतविक...

भीषण आग्लागीबाट १० घर जलेर नष्ट, ३६ लाख बराबरको क्षति

भीषण आग्लागीबाट १० घर जलेर नष्ट, ३६ लाख बराबरको क्षति
सप्तरी । सप्तरीमाा एउटै गाउँमा १० घर जलेर नष्ट भएको छ । सुरुङा नगरपालिका ९ प्रमाणपुरमा शनिबार दिउँसो आग्लागी हुँदा १० घर जलेर नष्ट हुँदा करिब ३६ लाखको क्षति भएको छ । हावाहुरीसँगै प्रमाण्पुर गाउँका बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर स्थानीय आठ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भोला मण्डल, भदै मण्डल, मनोज मण्डल, विद्या मण्डल, दशरथ मण्डल, शिवा मण्डल र अधिकलाल मण्डलको घर...

उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ

उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ
उदयपुर ।  उदयपुरमा लागूऔषध सहित दुई जना विहिबार पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ५ दमौटीमा लागूऔषध सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ का २१ वर्षिय सरोज घिमिरे र २९ वर्षिय देवराज तामाङलाई लागूऔषध सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेको साथबाट डाईजेपाम २० एम्पुल, लुफिन २० एम्पुल, फेनार्गन २० एम्पुल र सिरिन्ज थान १(एक) को साथै स.२ प ६९३९ नम्बरको मोटर साइकल ...

उदयपुरमा आगलागीबाट तीन घर पुर्णरुपमा जलेर नष्ट

उदयपुरमा आगलागीबाट तीन घर पुर्णरुपमा जलेर नष्ट
उदयपुर । उदयपुरमा तीन घरमा आगलागी हुँदा अन्दाजी १८ लाख ५० हजार बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो साढे दुई बजेको समयमा कटारी नगरपालिका १० बेसी गाँउ बस्ने धन बहादुर सुनुवार, शेर बहादुर सुनुवार र विचारी सुनुवारको घरमा आगलागी हुँदा १८ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट धन बहादुर सुनार र उनका छोरा श...

उदयपुरमा चालक र सहचालकलाई पोषाक अनिवार्य (फोटो फिचर)

उदयपुरमा चालक र सहचालकलाई पोषाक अनिवार्य (फोटो फिचर)
उदयपुर । उदयपुरमा सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियान शुक्रबारबाट सुरु भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आयोजित महाअभियानको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरेका थिए । सदरमुकाम गाईघाटमा प्रभातफेरी आयोजनापछि त्रिनपा ३ स्थित त्रियुगा बसपार्कमा औपचारिक कार्यक्रमको आयोजना गरी अभियान सुरु भएको हो । कार्यक्रममा चालक र सहचालकको पहिचानका ला...

आज शुक्रबारबाट बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने

आज शुक्रबारबाट बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने
काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि आज शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विक...

फेसबुकमा अहिलेसम्मकै ठूलो समस्या

फेसबुकमा अहिलेसम्मकै ठूलो समस्या
काठमाण्डौं । सामाजिक सञ्जला फेसबुकमा अहिलेसम्मकै गम्भीर समस्या आएको छ । विश्वभर फेसबुक प्रयोगकर्ताको एकाउन्ट खुलेका छैनन् र खुलेकाले पनि राम्रोसँग काम गरेका छैनन् । फेसबुकसँगै इन्स्टाग्राम तथा ह्वाट्सएप पनि डाउन भएका छन् । बुधबार रातिदेखि समस्या देखिएको हो । केही क्षेत्रको समस्या समाधान भएको छ । तर अझै पनि नेपालसहित विश्वभर फेसबुकसहितका सामाजिक सञ्जाल डाउन भएका छन् । फेसबुक...