युवा व्यवसायी सुनिल ठाकुरद्वारा सामसुङ प्लाजा संचालन (फोटो फिचरसहित)
उदयपुर । सामसुङले आफना आग्रहको मागलाई ध्यानमा राखि उदयपुरको सदरमुकाम गाईघाटमा अत्याधुनिक र सुविधा सम्पन्न सामसुङ डिजिटल प्लाजा आईतवारबाट शुभारभ्भ गरेको छ । बजारमा उच्चस्तरीय सामसुङका सामानहरुको ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै गाईघाटमा कालिका सप्लायर्स एण्ड टे«डर्सले सामसुङ प्लाजा संचालनमा ल्याएको हो ।
सामसुङ प्लाजा शुभारम्भ भएको अवसरमा कालिका सप्लायर्स एण्ड ट्रेडर्सका प्रो.प्राइटर सुनिल ठाकु...













