उदयपुर । सामसुङले आफना आग्रहको मागलाई ध्यानमा राखि उदयपुरको सदरमुकाम गाईघाटमा अत्याधुनिक र सुविधा सम्पन्न सामसुङ डिजिटल प्लाजा आईतवारबाट शुभारभ्भ गरेको छ । बजारमा उच्चस्तरीय सामसुङका सामानहरुको ग्राहकको बढ्दो मागलाई ध्यानमा राख्दै गाईघाटमा कालिका सप्लायर्स एण्ड टे«डर्सले सामसुङ प्लाजा संचालनमा ल्याएको हो ।Image may contain: screen, phone and indoor
सामसुङ प्लाजा शुभारम्भ भएको अवसरमा कालिका सप्लायर्स एण्ड ट्रेडर्सका प्रो.प्राइटर सुनिल ठाकुरले बजारमा नयाँ शोरुम सञ्चालन भएको घोषणा गर्दा आफु अन्तर्राष्ट्रिय स्तरमा सामसुङले उत्पादन गरेको घरायसी सामग्री उपलब्ध गराउने बताए । ग्राहकको बढ्दो मागका कारण नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको ठाकुरले बताए । नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहक लागि आकर्षक अफर दिएको छ । सामसुङ डिजिटल प्लाजाबाट अबका दिनमा कम्पनीले उत्पादन गरेका सबैखाले उत्कृष्ट सामानहरु उपलब्ध गराइने ठाकुरले जानकारी दिए । प्लाजाबाट रेफ्रिजेरेज, एलइडी टेलिभिजन, वासिङ मेसिन, मोबाइल, माइक्रो वेभ ओभन जस्ता गुणस्तरीय सामानहरु उपलब्ध हुने उद्घाटन कार्यक्रममा जानकारी दिइएको छ । Image may contain: indoor
अत्याधुनिक शो रुममा आगामी ७ दिन सम्म ४० प्रतिशत सम्म छुटमा कम्पनीका उत्कृष्ट सामान उपलब्ध गराउने जानकारी दिए । गाईघाट बजारको मेन चोक नजिककै रहेको शो रुपमा कम्पनीले उत्पादन गरेको हरेक सामान पाईने बताए ।No photo description available.

Image may contain: indoor

Image may contain: 4 people, including Sunil Thakur, people standing

Image may contain: screen, phone and indoor

No photo description available.

No photo description available.

No photo description available.

Image may contain: indoor

No photo description available.

Image may contain: 2 people, including Sunil Thakur, people standing, shoes and outdoor

Image may contain: 6 people, people standing

Image may contain: 5 people, including Sunil Thakur, people standing and indoor

Image may contain: 9 people, including Sanjay Gelal, Sunil Thakur, Mj Mithun, Gajendra Kr Bhagat and Dinesh Kumar Shrestha, people standing

Image may contain: 2 people, people standing and people on stage

 

तपाईको प्रतिक्रिया