उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट ट्राफिक चोकमा रहेको सामसुङ प्लाजामा सामसुङको कुनै पनि सामानको खरिदमा ४० प्रतिशतसम्म भारी छुटको पाइने छ । यो सुविधा कालिका सप्लायर्स एण्ड ट्रेडर्सद्वारा माघ ११ गते आइतबारबाट संचालनमा आउन लागेको सामसुङ प्लाजामा पाइने छ । सामसुङ प्लाजाको उद्घाटनको शुभ अवसरमा सामसुङ ब्राण्डको घरायसी सामान किन्दा पाइने छ ।
यो सुविधा सामसुङ ब्राण्डको फ्रिज, वासिङ्ग मेसिन, एइडी टिभी, माइक्रोओभम लगायत घरायसी सामानमा ४० प्रतिशतसम्म भारी छुट पाउने कालिका सप्लायर्स एण्ड ट्रेडर्सका प्रोप्राइटर सुनिल ठाकुरले जानकारी दिए । यो सुविधा सामसुङ प्लाजको उद्घाटनको अवसरमा पाउन सकिने उनले बताए ।

सामसुङ ब्राण्डका पारखीहरुको मनमा बसेको नेपालको एक मात्र सामसुङ प्लाजामा घरायसी सामानका सम्पूर्ण सामानहरु उपलब्ध हुने छ ।

 

तपाईको प्रतिक्रिया