सिभिल हस्पिटलको फेसबुक स्टाटसप्रति पत्रकार महासंघको आपत्ति, कानुनी दायरामा ल्याउन माग (विज्ञप्तीसहित)

सिभिल हस्पिटलको फेसबुक स्टाटसप्रति पत्रकार महासंघको आपत्ति, कानुनी दायरामा ल्याउन माग (विज्ञप्तीसहित)
उदयपुर । त्रियुगा नगरपालिका ११ स्थित गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै लेखेको स्टाटस् प्रति नेपाल पत्रकार महासंघ उदयपुरले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । समाचारको विषयलाई लिएर सिभिल हस्पिटलले आफ्नो आधिकारिक फेसबुकमा पत्रकार र पत्रकारिताप्रति लक्षित गरी लेखेको अपशब्दसहितको स्टाटस आपत्तिजनक मात्र नभई कानुन विपरित रहेको भन्दै महासंघले कारवाहीको म...

उदयपुरको त्रियुगा नदीको बाढीले बगाएर एक जनाको मृत्यु

उदयपुरको त्रियुगा नदीको बाढीले बगाएर एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा त्रियुगा नदीको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ९ गैहरुनका ६० वर्षिय मानन चौधरी रहेका छन् । त्रियुगा नगरपालिका ५ देउरीदेखि घर जानेक्रममा त्रियुगा नदीको बाढीले बगाउँदा उनको ज्यान गएको हो । उत्तरबारी टोल नजिक त्रियुगा नदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताए । घटना प्रकृति मुचुल्का पुरा गरी शव...

उदयपुरमा ३ ट्रक अबैध काठ पक्राउ

उदयपुरमा ३ ट्रक अबैध काठ पक्राउ
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ७ स्थित मुर्कुचीबाट ठूलो परिमाणमा अबैध काठ सहित ट्रकहरु पक्राउ परेको छ । पक्राउ परेको काठ सप्तरी हुर्दै भारत लाने तयारी हुदै गरेको अवस्थामा बिहिबार जिल्ला प्रहरी कार्यालय उदयपरको प्रहरी टोलिले पक्राउ गरेको हो । अबैध काठ बाहिर लाने तयारी हँुदै गरेको गोप्य सूचनाको आधारमा काठ लाड हुँदै गरेको ३ ओटा ट्रक, ट्रक चालक र सहचालकहरुलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको ...

शनि मन्दिरको दान पेटिका चोरी गर्ने तीन जना पक्राउ

शनि मन्दिरको दान पेटिका चोरी गर्ने तीन जना पक्राउ
उदयपुर । त्रियुगा नगरपालिका ११ स्थित रहेको शनि मन्दिरको दान पेटिका चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बुधबार राति मन्दिरको दान पेटिका फोरी रकम चोरी गरेको थियो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १२ बस्ने ईस्माईल मियाँ लगायत ३ जना चोरका गिरोहहरुलाई प्रकाउ गरी आवश्यक कार्वाही भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उदयपुरमा १२ वर्षिय बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ

उदयपुरमा १२ वर्षिय बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ
उदयपुर । उदयपुरमा एक १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका–५ हलुने भञ्ज्याङ बस्ने २४ वर्षीय छबिलाल श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ छ । ती बालिकालाई कुकुङ्टारबाट घर फर्किने क्रममा सोही ठाउँस्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । यस बारे थप ...

घरेलु कार्यालयद्वारा ६३ उद्यमीलाई प्रविधि औजार हस्तान्तरण (तस्विरसहित)

घरेलु कार्यालयद्वारा ६३ उद्यमीलाई प्रविधि औजार हस्तान्तरण (तस्विरसहित)
उदयपुर । घरेलु तथा साना उद्योग विकास कार्यालय उदयपुरले जिल्लाका उद्यमीहरुलाई उपयुक्त प्रविधि औजार हस्तान्तरण गरेको छ । कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी जिल्लाका लघु, घरेलु र साना उद्यमीहरुलाई औजार हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष २०७६÷७७ को उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम अनुसार सामग्री हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख पाक्रम खाँ (चौधरी) ले बताए ।...

अधिवक्ता तामाङ विरुद्ध ज्यान मार्ने अभियोग

अधिवक्ता तामाङ विरुद्ध ज्यान मार्ने अभियोग
उदयपुर । सात वर्षीय नाबालकको खप्पर फुटाउने वकिल इन्द्रबहादुर तामाङविरुद्ध ज्यानमार्ने अभियोगमा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पीडित नावालक आयन लिम्बूको तर्फबाट उनकी आमा सम्झना तामाङले वकिल तामाङविरुद्ध ज्यान मार्ने अभियोगमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले जाहेरी दर्ता गरेपछि र प्रहरीको हिरासतमा रहेका वकिल इन्द्रबहादुर तामाङलाई उन्मुक्ति दिलाउन प्र...

छिमेकी बालकको खप्पर फुटाएको आरोपमा अधिवक्ता तामाङ पक्राउ

छिमेकी बालकको खप्पर फुटाएको आरोपमा अधिवक्ता तामाङ पक्राउ
उदयपुर । उदयपुरका एक कानून व्यवसायीले ढुंगाले हानेर छिमेकी बालकको खप्पर फुटाई दिएका छन् । सोमबार राति त्रियुगा नगरपालिका १२ का कानून व्यवसायी इन्द्रबहादुर तामाङले ढुंगाले हानेर छिमेकी ७ वर्षिय नाबालक आयन लिम्बुको टाउको फुटाएको आरोप छ । ढुंगाले हानेर बालक गम्भिर बनाएको आरोपमा कानून व्यवसायी तामाङलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख भीम दाहालका अनुसार प्रारम्भिक जानकारीक...

त्रियुगा नगरपालिकाको असार २१ र २२ गते सेवा बन्द हुने

त्रियुगा नगरपालिकाको असार २१ र २२ गते सेवा बन्द हुने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका र वडा कार्यालय आइतबार र सोमबार सेवा बन्द हुने भएको छ । नगरपालिकाको पाँचौ नगर सभा अधिवेशनको बैंठक असार १० गते प्रारम्भ भई स्थगित भएकोमा सो अधिवेशन बैठक पुनः असार २१ र २२ गते संचालन हुने भएकोले विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण विक्रम थापाद्वारा जारी सूचनामा जनाएको छ । सो दिन नगरपालिका र वडा कार्यालय बन्द रहने छ ।

युवामैत्री शासनमा चौदण्डीगढी नगरपालिका १ नं. प्रदेशमै उत्कृष्ठ घोषित

युवामैत्री शासनमा चौदण्डीगढी नगरपालिका १ नं. प्रदेशमै उत्कृष्ठ घोषित
उदयपुर । राष्ट्रिय युवा परिषदद्वारा संचालित युवामैत्री स्थानीय शासनमा चौदण्डीगढी नगरपालिका १ नं. प्रदेशमै उत्कृष्ठ तथा प्रथम भएको छ । राष्ट्रिय युवा परिषदले आर्थिक वर्ष २०७६÷०७७ को लागि युवामैत्री स्थानिय तहका लागि बनाएको सुचाङ्कको आधारमा चौदण्डीगढी नगरपालिका प्रथम भएको कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले पत्राचार गरेर बधाई दिएका छन् । परिषदले बनाएको सूचकको आधारमा ७७.५ अंक प्राप्त गरी प्रथम भएपछि च...