समाजसेवी लक्ष्मी नारायण चौधरीको मृत्यु
उदयपुर । उदयपुरमा खेतमा काम गर्ने क्रमा एक जना समाजसेवीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ६ जलजलेका अन्दाजी ६० वर्षिय लक्ष्मी नारायण चौधरी रहेका छन् ।त्रियुगा नगरपालिका १ जोगिदह लालभित्तीमा सम्धीनीको खेतमा काम गर्ने क्रममा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । मृतक प्रेसरको रोगी पनि भएको र खेतमा मुख हिलोमा गाडिएको अवस्थामा स्थानीयले फे...












