उदयपुरको बेलका नगरपालिकामा समुदायमा फैलियो कोरोना ! संक्रमितको संख्या ८५ पुग्यो
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा कोरोना भाइरस समदायमै फैलिएको छ । साउन ३ गते गरेको स्वाप संकलनको रिपोर्ट सोमबार अबेर आए अनुसार ८ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना समुदाय स्तरका मानिस हुन् ।
संक्रमितहरु २ वर्षका बालिका देखि ७० वर्ष उमेरसम्मका रहेका छन् । उदयपुरमा अहिलेसम्म संक्रमितको संख्या ८५ पुगेको छ ।
यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदा...











